राजनीति

एमाले सांसद तामाङ भन्छन्,गाँजा बेचे दुई वर्षभित्रै वैदेशिक ऋण तिर्न सकिन्छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा बेचे राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसद तामाङले गाँजाबारे सो अभिव्यक्ति दिएका हुन् । उनले एचआईभी एड्स रोगका बिरामीहरूको...

संसदमा एमालेको प्रश्न : कुन हैसियतमा हुँदैछ प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलले शेरबहादुर देउवा अमेरिका भ्रमणमा प्रधानमन्त्रीका हैसियतमा जाँदैछन् कि रक्षामन्त्रीको हैसियतमा भन्ने प्रश्न उठाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले अमेरिका भ्रमणबारे प्रधानमन्त्री देउवाले...

काठमार्डौ–१ मा चुनाव लड्ने रमेश खरेलको घोषणा

काठमाडौं । रमेशप्रसाद खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट लड्ने सो पार्टीले जनाएको छ ।   सामाजिक सञ्जालमार्फत नेपाल सुशासन...

१८ महिनाभित्र विद्युतका तार अन्डरग्राउन्ड हुन्छ : मेयर बालेन्द्र शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले डेढ वर्षभित्र काठमाडौं महानगरभित्रमा विद्युतका तारहरू अन्डरग्राउन्ड गर्ने बताएका छन् । आज बसेको कार्यपालिका बैठकमा उनले यस्तो बताएका हुन् । यसअघि, मेयर साहले प्रत्येक सोमबार काठमाडौंको...

एमाले केन्द्रीय कार्यालय बैठक आज

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ । आजको बैठकले भोलि बस्ने सचिवालयको बैठकको कार्यसूचीहरू निर्धारण गर्ने बताइएको छ । महासचिवको अध्यक्षता रहने केन्द्रीय कार्यालयको...

गोताखोर तालिममा महिलालाई पनि सहभागी गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गोताखोर तालिममा महिला प्रशिक्षार्थीलाई पनि सहभागी गराउन निर्देशन दिएका छन् । गत बैशाख २५ गतेदेखि जारी गोताखोर तालिमको समापन कार्यक्रममा बोल्दै खाँणले यस्तो निर्देशन दिएका हुन् ।खाँणले सडक, भवन लगायतका संरचना निर्माण...