राजनीति


देशभरका स्थानीय तहमा एमालेको प्रदर्शन

पोखरा । विघटित प्रतिनिधिसभा पुनः स्थापनाको माग गर्दै नेकपा एमालेले देशका सबै स्थानीय तहमा प्रदर्शन गरेको छ । एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत मंगलबार विभिन्न पालिकाहरूमा मोटरसाइकल र्‍याली र नारा जुलुस सहितका र्‍याली गरिएका एमाले मुख्यालयले जनाएको...

राष्ट्रपतिले गरे मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । नेपालको संविधानको धारा १६५ को उपधारा (१)  को खण्ड (ख) बमोजिम भण्डारीलाई मंगलबारबाट लागु...

मधेश प्रदेश सरकार गठन विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । मधेस प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरिएको हो । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेस सरकार गठनविरुद्ध...

रामकुमारी र किसान श्रेष्ठ एमालेमा फर्के

काठमाडौं । चार वर्ष अघि नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीमा लागेका युवा नेत्री रामकुमारी झाँक्री र विघठित प्रतिनिधिसभा सदस्य रहेका कृष्णकुमार श्रेष्ठ (किसान) लगयातका नेताहरु एमालेमै फर्किएका छन् । गत १९ कात्तिकमा एकीकृत समाजवादी...

नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै रावल

काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । आगामी बुधबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना हुने एक कार्यक्रमकाबीच उनी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् । एमालेले पुराना...

मुख्यमन्त्री नियुक्तिको विषयले मधेशमा तनाव, प्रदेश भवन अगाडि प्रदर्शन, कर्मचारी कुटिए

काठमाडौं । मधेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर तनाव उत्पन्न भएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएको छ भने नेता–कार्यकर्ताहरुले मधेश भवन अगाडि प्रदर्शन जारी छ । मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले...

आज गण्डकी प्रदेश सभा बैठक बस्दै, के-के छन् एजेण्डा ?

पोखरा । गण्डकी प्रदेश सभाको बैठक आज (सोमबार) बस्दैछ । बैठक आज दिउँसो १ बजे कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बस्ने सभमुख कृष्ण धितालले जानकारी दिए । बैठकमा प्रदेश सरकारले गाँजा खेती सम्बन्धी विधेयक टेबुल गर्ने तयारी छ । गत २३ र २४...

जसपा नेपालका दुई नेताले त्यागे पार्टी

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका दुई जना नेताले पार्टी छाडेका छन् ।अध्यक्ष उपेन्द्र यादवले पार्टी छाडेकाहरूलाई फर्किन आह्वान गरेकै बेला लुम्बिनी प्रदेशका दुई नेताले पार्टी छाडेका हुन् । तराईरथरुहट राष्ट्रिय समिति लुम्बिनी...

३० लाख लागतमा राष्ट्रिय सभा बैठकका लागि हल व्यवस्थापन हुँदैं

काठमाडौं । राष्ट्रिय सभाको बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदैछ ।राष्ट्रिय सभाका अध्यक्ष नाराणप्रसाद दाहालका अनुसार सिंहदरबारस्थित कृषि प्राकृतिक स्रोत समितिको हलमा सभाको बैठक बस्ने तयारी गर्न लागिएको छ । ‘आन्तरिक काम सुरु भएको छ । हल व्यवस्थापनको...