बुटवल । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन् । पार्टीको नेतृत्व तहबाट भएका निर्णयहरू, कार्यशैली र संगठन सञ्चालनको प्रक्रियामा गम्भिर असहमति जनाउँदै राजीनामा दिइएको...
वीरगञ्ज । धनुषामा मस्जिदमा तोडफोड र कुरान जलाएको घटनाको विरोधमा आइतबार वीरगञ्जमा भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको छ। धनुषाको कमला नगरपालिकामा शनिबार भएको घटनाको विरोधमा वीरगञ्जका मुस्लिम समुदायले सडकमा टायर बालेर...
काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरुद्ध जबर्जस्ती करणी कसुरमा मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । झाको मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामकृष्ण खड्काको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । गत साउन १४ गते जिल्ला...
काठमाडौं । आगामी वैशाख २८ देखि ३१ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय कार्यसम्पादन समिति बैठकले गरेपछि देखिएको विवाद समाधानको उपाय खोज्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आह्वान भएको छ । आइतबार दिउँसो २ बजेका लागि पदाधिकारी बैठक बोलाइएको जानकारी सहमहामन्त्री...
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ । दुई नेताबिच च्यासल स्थित एक घरमा करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता भएको हो । उनीहरुबिच राष्ट्रियसभा र प्रतिनिधिसभा...
पोखरा । नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशसभामा समानुपातिक सांसद हुँदै मन्त्री बनेका गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का औपचारिक रुपमै राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) प्रवेश गरेका छन् । ‘अखण्ड नेपाल पार्टी’ गठन गर्दै संघीय मन्त्री बनेका...
काठमाडौं । गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट मिलन गुरुङ ९चक्रे मिलन० उम्मेदवारका रूपमा सिफारिस भएका छन् । आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका गुरुङलाई एमालेले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजन हुने गरी आफूहरूले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रियामा अगाडि नबढ्ने बताएका छन् । बिहान आफूहरूलाई भेट्न पुगेका ३० केन्द्रीय सदस्यहरूसँग उनीहरूले आफूहरूको...
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि करिब ४ करोड संख्यामा मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायण प्रसाद भट्टराईले मतपत्र छाप्ने संख्याबारे जानकारी गराएका हुन् । उनका अनुसार छापिएपछि...