पोखरा । नेकपा एकिकृत समाजवादी(एस) पोखराः १७ का वडा सचिव रुद्रनाथ सुवेदी नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले पोखरा १७ को निर्वाचन केन्द्रीत मंगलवारको विस्तारित बैठकमा उनी पार्टी प्रवेश गरेका छन् । उनलाई नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य...
पोखरा । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले समाजका हरेक असमानताको अन्त्य गरि सुदृढ र समुन्नत समाज निर्माणका लागि आप्mनो उम्मेदवारी रहेको बताएकी छन् । सञ्चारिका समुह गण्डकी प्रदेशको आयोजनामा...
भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो पार्टी र गठबन्धनबाट पाएको सूचना अनुसार हालसम्मको स्थितिमा पाँच दलीय गठबन्धन १ सय ३० ठाउँमा अग्रस्थानमा रहेको बताएका छन् । त्यस्तै, उनले एमाले २१ र बाँकी १४ स्थानमा अन्य दलको अग्रता रहेको दावी गरेका छन् । उनले...
पोखरा । बजार नजिकै रहेको आर्बा आन्तरिक समस्याले गर्दा पिछडिएको छ । पोखरा महानगरपालिका–१३ मा पर्ने उक्त ठाउँ खानेपानी र कच्ची बाटोको समस्या देखिन्छ । कास्की क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा उम्मेदवार दिपक गुरुङले ‘माइला’ले पाँच वर्षभित्र आर्वाको समस्या...
कालिकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली शासक बनेपछि उनीविरुद्ध गठबन्धन बनेको बताएका छन् । कालिकोटको रास्कोटमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशलाई सहि मार्गमा...
हेटौंडा । नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडामाथि कुटपिट भएको छ । मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खतिवडामाथि मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा कुटपिट भएको हो । सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट...
पोखरा । आशन्न मंसिर ४ को निर्वाचन अन्तर्गत कास्की-३ (ख)मा विशेष गरि दुई युवाबीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । संयुक्त गठवन्धनबाट नेपाली कांग्रेसका प्रकाश बराल डेब्युको तयारीमा छन् भने नेकपा एमालेका राजीव पहारी दोश्रो कार्यकालका लागि तयारीमा छन्...
पोखरा । कास्की २ मा पाँच दलीय गठबन्धनका उम्मेद्वारले पोखरा महानगरमा पछि थपिएका दुर्गम वडालाई योजनावद्ध रुपमा चाडै सुगममा परिणत गर्ने प्रतिवद्धता गरेका छन् । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल,...
पोखरा । गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्यलाई मन्त्री पदबाट बर्खास्त गरिने भएको छ ।गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका छन् । गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष...