राजनीति

महँगीको चपेटाबाट जनतालाई बचाउन कर नलिओस : कांग्रेस नेता कोइराला

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता शेखर कोइरालाले जनतालाई महँगीबाट बचाउन कर नलिन सरकारलाई सुझाव दिएका छन् । दिनदिनै बढिरहेको मंहगीले जनता मारमा परेको भन्दै उनले यस्तो सुझाव दिएका हुन । कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थका कर हटाउन पनि सकारलाई...

एमाले नेता तथा पूर्वमन्त्री कार्कीको घर अगाडि एकाबिहानै शंकास्पद वस्तु

विराटनगर । नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि शंकास्पद वस्तु भेटिएको छ । आज बिहान करिब साढे ५ बजे झापाको गौरादह नगरपालिका–३ गौरादह बजारमा रहेको कार्कीको घर अगाडि प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको...

नेकपा एसमा किचलो : मन्त्री झाँक्री र आलेले दिए यस्तो चेतावनी

काठमाडौं। नेकपा एकीकृत समाजवादीमा मन्त्रि परिवर्तनको विषयमा किचलो सुरु भएको छ । यसअघि नै मन्त्री हेरफेर गर्ने भन्दै नयाँ मन्त्रीको नाम सार्वजनिक गरेको एसमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री अहिले यथावत रहने भन्दै हेरफेर गर्न रोकेका थिए । तर फेरि...

रवि लामिछानेको पार्टीले पत्रकार सम्मेलन गर्दै : सदस्यहरुको नाम सार्वजनिक गर्ने

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्दैछ । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोर्टर्स क्लबमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो । लामिछानेले ७ असारमा मात्र नयाँ दलको...

मूल्यवृद्धि विरुद्ध जनसंगठनलाई आन्दोलनमा उतार्दै एमाले

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले अस्वाभाविक मूल्यवृद्धि विरुद्ध जनसंगठनलाई आन्दोलनमा उतार्ने भएको छ । मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दा उठाउँदै सम्बन्धित जनवर्गीय संगठनहरूलाई सडक आन्दोलनमा उतार्ने एमालेले निर्णय गरेको हो । एमाले जनसंगठन...

अबको केही घण्टामै मन्त्री हेरफेर हुने नेकपा एसको दाबी

काठमाडौं । मन्त्री हेरफेरका लागि दबाब दिइरहेको एकीकृत समाजवादी पार्टीले अबको केही घण्टाभित्रै मन्त्री परिवर्तन हुने दाबी गरेको छ । केन्द्रीय सचिवालय बैठकपछि जानकारी दिँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब दिन होइन केही घण्टाभित्रै मन्त्रीहरूको हेरफेर...

सांसदहरुको माग :यौन हिंसा पीडितको जिम्मा सरकारले लिओस

काठमाडौं । आजको प्रतिनिधिसभामा सांसदहरुले यौन हिंसामा परेका महिलाको जिम्मा सरकारले लिनुपर्ने माग गरेका छन् । यौन हिंसामा परेका महिलाको सामाजिक, आर्थिक र पारिवारिक अवस्था नाजुक हुने भएकाले त्यसको जिम्मा राज्यले लिनुपर्ने सांसदहरूले माग राखेका हुन् । ।...