राजनीति


रवि छामिछानेको चुनावी टोलीमाथि गठबन्धनको आक्रमण !

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीमाथि गठबन्धनका कार्यकर्ताले आक्रमण गरेको रास्वपाले आरोप लगाएको छ । चितवनको कुरिटनारमा सो आक्रमण भएको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि...

गठबन्धनको प्रतिबद्धता : पोखरामा सेटलाइट टाउन निर्माणको पहल

पोखरा । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पोखरामा सेटलाइट टाउन निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । पोखराको ग्रामिण वडा वा सँगै जोडिएका स्थानमा ग्रेटर पोखराको अवधारणासँग तालमेल गर्न ५ वटा सेटलाइट टाउन निर्माण गर्न पहल गर्ने...

जनताको योजना र आवश्यकता मेरो प्राथमिकता : उम्मेदवार दिपक गुरुङ

पोखरा । कास्की क्षेत्र १ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार दिपक गुरुङ माइलाले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनले आइतबार पोखरा–१४ मा घरदैलो तथा मतदाता भेटघाट गरेका छन् । उनले मतदाताले आफूप्रति सकरात्मक भएको बताए । उनले जनताको...

ओलीले भने,‘प्रचण्डले जस्तो जनताको घाँटी रेट्ने काम गरेको छैन’

कालिकोट । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले जनताको घाँटी रेट्ने काम गरेको आरोप लगाएका छन् । आज कालिकोटको रास्कोटमा चुनावी सभालाई सम्बोधन गर्दैै ओलीले यस्तो आरोप लगाएका हुन् । ओलीले प्रचण्ड दक्षिणपन्थीका शरणमा पुगेपछि...

मंसिर १ गते राति १२ बजेदेखि नेपाल भारत सीमा बन्द हुने

बारा । आसन्न मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा सदस्य निर्वाचनको ७२ घन्टा अघि देखि नै नेपाल भारत सीमा बन्द हुने भएको छ । मङ्सिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म नेपाल(भारत सीमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी...

मतदातालाई आकर्षित गर्न चकलेटमा कांग्रेस र लोसपाको चुनाव चिह्न

रुपन्देही । निर्वाचनको प्रचारप्रसारमा दलहरूले फरक ढंगले मतदातालाई आकर्षित गर्ने प्रयास गरेका छन् । रुपन्देही ३ मा चकलेटमा चुनाव चिह्न राखेर प्रचार प्रसार भइरहेको छ । कांग्रेस र लोसपाका उम्मेदवारले प्रचारप्रसारका क्रममा चकलेटमा दलको चुनाव चिह्न छापेर...

कास्की ३ का सबै सामुदायिक विद्यालयमा नर्स : गठबन्धन

पोखरा । आगामी मंसिर ४ गते हुने आम निर्वाचनपछि कास्की क्षेत्र नम्बर ३ का सबै सामुदायिक विद्यालयमा नर्सको व्यवस्था गर्ने ५ दलीय गठबन्धनले घोषणा गरेको छ । बलियो स्वास्थ्यसँगै गुणस्तरीय शिक्षाको लागि भन्दै गठबन्धनका उम्मेदवारहरुले आवश्यक शिक्षक कर्मचारी सहित...

एमाले उम्मेदवार श्यामको मतदातालाई आग्रह : भने,‘मलाई जिम्मेवारीको भारी बोकाउनुस’

पोखरा। गण्डकी प्रदेश सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ (ख) बाट एमाले उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ले आफू जनताको सेवा गर्नका लागि भरिया बनेर आएको भन्दै आफुलाई जिम्मेवारीको भारी बोकाउन मतदाताहरुलाई आग्रह गरेका छन् । उनले जनताको सेवाका लागि राजनीति...

एमाले उम्मेदवारद्धय दामोदर र गणेशमानको प्रतिवद्धता : घट्टेखोला–धम्पुस सडक कालोपत्र गर्छौ

पोखरा । नेकपा एमालेका कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा उम्मेदवार दामोदर पौडेल बैरागी र ३ (क)का उम्मेदवार गणेशमान गुरुङले चुनाव जितेपछि घट्टेखोलाबाट धम्पुससम्म पुग्ने सडक कालोपत्र गर्ने प्रतिबद्धता जनाएका छन् । चुनावी घरदैलोका लागि शनिबार माछापुच्छ्रे...