राजनीति


गोरखाको लोकतन्त्र र निर्वाचन परिणाम संसारले देखोस् : प्रचण्ड

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ मा हुने निर्वाचन विकास र शान्तिलाई अघि बढाउने र त्यसलाई रोक्नेबीचको जनमत संग्रह भएको बताएका छन् । गोरखाको जौबारीमा शुक्रबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष...

‘एमालेलाई चारैतिरबाट जिउँदै टोक्ने कोसिस भयो’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई हुँडारको संज्ञा दिएका छन् । शुक्रबार सुनसरीको धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले पछिल्लो पटक वामपन्थी आन्दोलन थिति विधिअनुसार नचलेको भन्दै एमाले जनताको पार्टी...

एमाले जनताको पक्षमा रहने जनताकै पार्टी होः आचार्य

पाल्पा । मङिसर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेका उम्मेदवारहरु मत माग्न जनताको घर दैलो टोलबस्तीमा भेटघाट तथा अन्तरक्रियामा व्यस्त छन् । क्षेत्र नं. १ अन्र्तगतका उम्मेदवारहरू आज ताहँको सेर्काबासमा टोलभेला तथा घरदैलोमा...

अर्मलाकोटसम्म पुग्ने सडक स्तरोन्नति गर्ने उम्मेदवार थापाको प्रतिवद्धता

पोखरा । कास्की क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्यका रुपमा उम्मेदवारी दिएका विन्दु कुमार थापाले अर्मलाकोटसम्म पुग्ने सडक स्तरोन्नति गरी बाह्रै मासे सवारी चल्ने बनाउने बताएका छन् । विहिबार घरदैलो गर्दै पोखरा १६ अर्मलाकोटका मतदाहरुमाझ पुगेका थापाले आफु...

बिपीको मेलमिलाप नीति लिङ्देन अनुसरण गरे : मनिषा कोइराला

पोखरा । अभिनेत्री मनिषा कोइरालाले बिपीले देखाएको बाटो राजेन्द्र लिङ्देनले लिएको बताएकी छन् । राष्ट्रिय प्रजापन्त्र पार्टी कास्कीले पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गदैँ कोइरालाले बिपी कोइरालाको मेलमिलापको नीति राप्रपा अध्यक्ष लिंदेलले लिएको...

चिनियाँ उपमन्त्री ली नेपाल आउँदै

काठमाडौं । चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल आउने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भन्दाअघि नै उनी नेपाल भ्रमणमा आउन लागेको बताइएको छ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अनुसार चिनियाँ उपमन्त्री नेपाल आउने कार्यक्रम भएको भएपनि...

सत्ता गठबन्धनका उम्मेदवार भन्छन,‘सरकारमा हुदाँ जनताका समस्या सम्बोधन गर्न सक्छौ’

पोखरा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार यतिबेला मत माग्न घरदैलो गरिरहेका छन् । कास्की निर्वाचन क्षेत्र नम्बर दुईका साझा उम्मेदवारले आफूहरु सरकारमा भएपछि...

लान्द्रुकमा यी योजना पुरा गर्ने रामजी र प्रकाशको बाचा

पोखरा । कास्कीको अन्नपूर्ण ७ लान्द्रुक लगायतको क्षेत्रमा पाँच दलीय गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल जीवन र प्रकाश बरालले विभिन्न योजनाहरु पुरा गर्न आफ्नो तर्फबाट बिशेष पहल गर्ने बताएका छन् । कास्की निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका उमेदवार...

आज राप्रपाको आमसभा : अभिनेत्री मनिषा कोइरालाले पनि सम्बोधन गर्ने

काठमाडौं । राप्रपाले आज काठमाडौंमा आमसभा गर्ने भएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै प्रचारप्रसारलाई तिव्रता दिएको राप्रपाले काठमाडौंमा आमसभा गर्न लागेको हो । पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख...