राजनीति


‘अबको लडाई गरिवीको अन्त्य गर्ने हो’: मनबहादुर गुरूङ

पोखरा। नेकपा एमाले कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मनबहादुर गुरूङले अबको लडाई गरिवी अन्त्य गर्ने लडाइँ रहेको बताएका छन् । मंसिर ४ गते हुने निर्वाचन केन्द्रित प्रचारप्रसार कार्यक्रम अन्तर्गत पोखरा २९ मा आयोजित कार्यक्रमलाई...

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि बहुमतको सरकार’ : एमाले उम्मेदवार भट्टराई

पोखरा। नेकपा एमालेका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुकमा दिगो विकासका लागि बहुमतको सरकार आवश्यक रहेको बताएकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रचारप्रसार कार्यक्रमको अवसरमा मंगलवार पोखरा १६ मा भएको घरदैलो कार्यक्रममा...

आफ्नो क्षेत्रको सहरी बस्तीलाई व्यवस्थित गर्ने भण्डारीको प्रतिवद्धता

पोखरा । आसन्न निर्वाचन अन्तर्गत पाँच दलिय गठबन्धन कास्की ३(१)का उम्मेदवार दुर्गादत्त भण्डारीले पोखरा महानगरपालिका भित्र आफ्नो क्षेत्रमा पर्ने सहरी वस्ती व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका छन् । मंगलवार पोखरा २ मा चुनावी घरदैलो गर्दै माओवादी नेता समेत...

कास्की ३ मा माओवादीलाई झड्का,अन्नपूर्णका सचिवसहित २४ जना एमाले प्रवेश

पोखरा । कास्की क्षेत्र नम्वर ३ मा माओवादी केन्द्रलाई ठुलो झड्का लागेको छ । मंसिर ४ गते हुने निर्वाचनको मुखैमा कास्की क्षेत्र नम्वर ३ अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिकाका माओवादी केन्द्रका सचिव नविन गिरीसहित २४ जना माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा...

प्रधानमन्त्री देउवा आज गृह जिल्ला डडेलधुरा आउँदै

डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह जिल्ला डडेलधुरा जादैं छन् । देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र...

रवि लामिछाने विरुद्ध उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पनि नेपालको...

गण्डकीका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का मन्त्रीबाट हटाइए

पोखरा । गण्डकी प्रदेशका अर्का मन्त्री पनि बर्खास्ती भएका छन् । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई मन्त्री पदबाट बर्खास्त गरेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा...

गठबन्धनको प्रतिवद्धता : ‘पोखरालाई खेलकुदको राजधानी बनाउछौं’

पोखरा । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले पोखरालाई खेलकुदको राजधानी बनाउने प्रतिवद्धता जनाएका छन् । खेल पर्यटनको माध्यमबाट पोखरालाई खेलकुदको राजधानी शहरको रुपमा विकास गर्न पहल गर्दै अन्तराष्ट्रिय क्रिकेट मैदान सम्पन्न गर्ने बताएको छ...

प्याराग्लाइडिङ पोखराको पहिचान हो, विस्थापन गर्न हुँदैन : बराल

पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं.३ (ख) का उम्मेद्वार प्रकाश बरालले प्याराग्लाइडिङ पोखराको पहिचान भएकोले विस्थापित गर्न नहुने बताएका छन् । पोखरा आउने हरेक पर्यटकको रोजाई र गन्तव्य भएकाले प्याराग्लाइडिङ विस्थापित गर्न नहुने उनले...