राजनीति


सत्ता गठबन्धनको आज काठमाडौंमा प्रदेशस्तरीय भेला हुँदै

काठमाडौं । चुनावी प्रचार अभियानमा सक्रिय रहेको पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौंमा प्रदेशस्तरीय भेला गर्दै छ । ४ कात्तिकबाट सुरु भएको गठबन्धनको संयुक्त भेला ६ वटा प्रदेशमा सकिसकेको छ । आज भने काठमाडौंमा अन्तिम भेला हुँदै छ । ‘संविधानको रक्षा, स्थिरता...

योजना छन्, कार्यान्वयन गर्ने मौका दिनुस्ः लामिछाने

पोखरा  । माओवादी नेता विश्वप्रकाश लामिछानेले राज्यले आफूलाई मौका दिँदा कामयावी योजना निर्माण र कार्यान्वयनसमेत गरेकाले जनताले आफूलाई मत दिने दाबी गरेका छन् । कास्की २ (१) मा सत्ता गठबन्धनका साझा उम्मेदवार लामिछानेले पोखरालाई समृद्ध बनाउने र आधुनिक महानगर...

चाडबाडलाई भड्किलो र खर्चिलो नबनाउनुस् : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चाडबाडलाई भड्किलो र खर्चिलो नबनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी छिन् । तिहार पर्वले प्रकृति‚ मानव र प्राणी जगत्‌को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्ने उनले बताएकी छन् । तिहारको शुभकामना...

कांग्रेसको घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौं । नेपाली कांग्रेसले घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ । आज विहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणा पत्र सार्वजनिक गर्न जनाएको थियो । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले अर्को सूचना नहुञ्जेलसम्मका लागि सङ्कल्प पत्र सार्वजनिक...

ओलीले जघन्य अपराध गरेका छन् : रामचन्द्र पौडेल

सुर्खेत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीले देशमा जघन्य अपराध गरेको बताएका छन्। वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरिय गठबन्धनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशलाई प्रतिगमनबाट जोगाउनका लागि गठबन्धन...

पोखरा १४ मा सुकुम्वासी समस्या समाधान एमाले उम्मेदवारको पहिलो प्राथमिकता

पोखरा । कास्की क्षेत्र नं. १ (ख) मा एमालेको तर्फबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार वेदबहादुर गुरूङ (श्याम) ले पोखरा १४ मा सुकुम्वासी समस्या समाधान आफुहरुको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । उनले भने –‘यहि वडामा अन्तराष्ट्रिय विमानस्थल छिट्टै...

राजेन्द्र लिङदेन भन्छन्, ‘हाम्रो प्रतिस्पर्धी एमाले मात्रै हो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले आफुहरुको प्रतिष्पर्धी नेकपा एमाले मात्र भएको बताएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र खुम्चिदैं गएको भन्दै लिङदेनले एमाले मात्रै आफुहरुको प्रतिष्पर्धी भएको बताएका...

‘विकासका योजनासहित चुनावमा आएका छौँ’ : एमाले उम्मेदवार कार्की

पोखरा । कास्की निर्वाचन क्षेत्र न २ (१) बाट प्रदेश सभा सदस्यका लागि एमाले तर्फका प्रत्यासी उम्मेदवार भिमबहादुर कार्कीले समृद्ध नेपाल,सुखी नेपालीको नारालाई सार्थक पार्न एवं देश र जनताको सेवा गर्न आफु र आफ्नो पाटीले स्पष्ट भिजन र योजनासहित निर्वाचनमा उम्मेदवारी...

चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आज आज प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आज आइतबार साँझ ५ बजे घोषणापत्र सार्वजनिक गर्ने तय भएको कांग्रेको सचिवालयले जनाएको छ ।कांग्रेस सहमहामन्त्री एवं चुनावी घोषणापत्र लेखन समिति...