राजनीति


कास्कीमा एमालेको जित सुनिश्चित : बैरागी

पोखरा । नेकपा एमाले कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ले यस पटकको निर्वाचनमा पनि कास्कीमा एमालेले बहुमतका साथ जित हासिल गर्ने दावी गरेका छन् । नेकपा एमाले वडा नम्बर ५ वडा कमिटिले बुधवार मालेपाटनमा आयोजना गरेको...

क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छु’ : श्याम

पोखरा। मंसिर ४ गते हुने निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नम्वर १ ‘ख’ का एमाले उम्मेदवार बेदबहादुर गुरुङ ‘श्याम’ले तमुहरुको ऐतिहासिक स्थल क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् । बुधवार घरदैलो कार्यक्रममा...

गण्डकीका अर्थमन्त्री बरालमाथि आयोगमा उजुरी, सरकारी बजेट आमा समूहलाई बाँडेको आरोप

पोखरा। गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सरकारी पैसा आमा समूहलाई बाँडेको आरोप लागेको छ । माओवादी नेता बराल आगामी मंसिर ४ को चुनावमा कास्की ३ बाट सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । मतदाता प्रलोभनमा पार्न सत्ताको दुरुपयोग...

पूर्वमन्त्री कुमार खड्काको धम्की : ‘बर्खास्तीको कारण नभने सनसनी अडिओ, भिडिओ ल्याउँछु’

पोखरा । बर्खास्तीमा परेका गण्डकी प्रदेशका निवर्तमान भौतिक, पूर्वाधार मन्त्री कुमार खड्काले आज पत्रकार सम्मेलन आयोजना गर्दै मुख्यमन्त्रीलाई धम्की दिएका छन् । खड्काले आफुलाई बर्खास्त गर्नुको कारण नभने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबारे ‘सनसनी’ अडिओ,...

आज मध्यरातबाट सुरुहुँदै ‘स्थिर समय’, सम्पूर्ण प्रचारप्रसारमा निषेध

पोखरा । आज बिहीबार मध्यराती १२ बजेदेखि ‘स्थिर समय’ सुरु हुँदैछ । यसअघिका निर्वाचनमा ‘मौन अवधि’ भनिने गरेकोमा यसपटक निर्वाचन आयोगले यसलाई ‘स्थिर समय’का रूपमा व्याख्या गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत आज...

पोखरेली जनताले मायाँलाई मतमा परिणत गरेर जिताउनुहुन्छ : उम्मेदवार बराल

पोखरा  । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्की २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार श्रीनाथ बरालले पोखरेली जनताले आफूलाई अहिलेसम्म गरेको मायाँलाई मतमा परिणत गरेर आफूलाई निर्वाचित गर्ने बताएका छन् । जनताको घरदैलोमा...

उम्मेदवार रामजी बरालले विपक्षीलाई भने, ‘स्वस्थ प्रतिस्पर्धामा आउ, अनर्गल प्रचारमा नउत्र’

पोखरा । कास्की ३ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामजीप्रसाद बराल बिरुद्ध अनर्गल प्रचार भएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । सचिवालयले भनेको छ, ‘हुँदै नभएको घटनालाई बढाईचढाई गरेर जनता भ्रमित पार्ने काम भएको छ । यो आपत्तिजनक...

लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले समाजवादी नेपाल पार्टीका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ । आयोगले बुधबार मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. ४ (२) मा जसपाका...

आफैले बोकेको बम विस्फोट हुदाँ घाइते, घाईते युवक प्रहरी नियन्त्रणमा

भोजपुर । भोजपुरमा सत्ता गठबन्धनले आयोजना गरेको सभास्थल नजिकै बम विष्फोट गराउन हिँडेका युवक आफैं घाइते भएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सुमन श्रेष्ठ आफैंले बोकेको बम विष्फोट भएर घाइते भएका हुन् । भोजपुरको...