राजनीति

संविधान विपरीत भइरहेका गतिविधि सहन नसक्ने वामदेवको चेतावनी

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण संघीय संसदका उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको दाबी गरेका छन् । उनले पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने दाबी गर्दै महिला रिक्त पदकै कारण...

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि : यस्ता छन् एजेण्डा

काठमाडौं । हिजो सोमबारदेखि सुरु भएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा आज दिउँसो १ बजे पुनः बस्ने भएको हो । सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार...

साउन १ गतेबाट देखिने गरि काम हुन्छ : मेयर आचार्य

<p style="text-align:威而鋼 justify;">पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले साउन १ गतेबाट देखिने गरि काम हुने दाबी गरेका छन् । आज पोखरा महानगरले राखेको पत्रकार सम्मेलनमा मेयर आचार्यले अहिले आर्थिक वर्षको अन्तिम चरणमा रहेकाले ठूला काम गर्न...

सरकारको गतिविधि हेर्दा नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने देखियो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको गतिविधि हेर्दा नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने देखिएको बताएका छन् । सोमबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता र हतियार खरिदमा बजेट...

काँग्रेस बैठक : निर्वाचन परिचालन र प्रचार समितिको प्रतिवेदन पेश

 काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कमिटीको बैठकमा निर्वाचन परिचालन समिति र प्रचार समितिको प्रतिवेदन पेश भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा निर्वाचन परिचालन समिति र प्रचार समितिको प्रतिवेदन पेश भएको हो...

संवैधानिक परिषद विधेयक फिर्ता हुनुपर्छ : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता हुनुपर्ने बताएका छन् । पार्टी कार्यालय, सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले भने, ‘संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउँदा ओली सरकारको विरोध गरेका...

गण्डकीका मुख्यमन्त्री र मन्त्रीका लागि एक रुपैयाँ दान संकलन अभियान

पोखरा । पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुका लागि एक रुपैयाँ दान संकलन अभियान सुरु गरेको छ । गण्डकी प्रदेशले मुख्यमन्त्रीसहित मन्त्रीहरूका आमाबुवाका पारिवारिक ट्रस्टका लागि छुट्याएको बजेटको विरोध गर्दै व्यंग्यस्वरुप अखिल नेपाल राष्ट्रिय...