पोखरा । कास्की २ मा नेकपा एमालेका उम्मेदवार विद्या भट्टराई प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । उनले १६ हजार ९९८ मत ल्याउँदै दोस्रो पटक संसदको यात्रा तय गरेकी हुन् । भट्टराईले आफ्ना निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद...
पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार उनी २६ हजार १०१ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार...
पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पराजित गर्दै लमजुङबाट नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्र्धी नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार...
पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ (२) मा नेकपा एमालेका उम्मेदवार बेदबहादुर गुरुङ विजयी भएको छन् । १२ हजार ६ सय ६१ मत ल्याउदै उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धि काग्रेसका दिपक गुरुङ ११ हजार ७ सय ९४ मत प्राप्त गरे । त्यसै गरी राप्रपाका...
पोखरा । लमजुङमा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आफ्नो अग्रतालाई फराकिलो पार्दै लगेका छन् । उनले ६१ हजार १०६ मत गणना गर्दा २६ हजार २२८ मत प्राप्त गर्दै अग्रतालाई फराकिलो पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धि...
पोखरा । झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा सदस्य विजयी भएका छन् । ओली फराकिलो मत अन्तर (२८ हजार ३८८ मत) सहित विजयी भएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकोसमेत साथ लिँदा उनी ५१ हजार ६१९ मतसहित विजयी भएका हुन्...
झापा । झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित बनेको छ । १ लाख ५४ हजार २८९ मतदाता रहेको उक्त क्षेत्रमा १ लाख २ हजार १५० जनाले मतदान गरेका थिए । झापामा अब गणना हुन १३ हजार भन्दा कम मत हुँदा अध्यक्ष ओलीले २३ हजार ६१५...
काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) फराकिलो मतले विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् । राउतले ३५ हजार ४२ मत ल्याउँदा...
पोखरा। बागलुङ-१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । बुधबार विहान सकिएको मतगणनामा केसीले २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् ।यसै क्षेत्रबाट २०७४ सालमा निर्वाचित सूर्यप्रसाद पाठक भने १८ हजार...