राजनीति


माओवादीबाट गण्डकी प्रदेशको मुख्यमन्त्रीका दाबेदार हरिबहादुर चुमान विजयी

पोखरा । तनहुँ १ (२) मा माओवादी उम्मेदवार हरिबहादुर चुमान विजयी भएका छन् । चुमानले एमाले उम्मेदवार पूर्णबहादुर गुरुङलाई पराजित गदैँ गण्डकी प्रदेश सभा सदस्यमा विजयी भएका हुन् । चुमनले १३ हजार २ सय ७१ मत प्राप्त गरे । एमाले गुरुङले १० हजार ४ सय ९८ मत ल्याएका...

कास्की १ को (१) मा एमालेका खगराज अधिकारी लगातार अगाडी

पोखरा । कास्की निर्वाचन क्षेत्र १ प्रदेश सभा १ मा नेकपा एमालेलका खगराज अधिकारीले मतान्तर बढाएका छन् । रुपा गाउँपालिका र पोखरा महागनरपालिकाको ३२ नम्बर वडा गनिसक्दा अधिकारीले १ हजार ४०६ मतले अगाडी छन् । अधिकारीले ६ हजार ३२२ मत प्राप्त गरेका छन् भने कोइरालाले...

मुख्यमन्त्रीका लागि सक्षम छु : बिन्दु थापा

पोखरा । कास्की क्षेत्रनम्बर २ (२)बाट निर्वाचित विन्दु कुमार थापाले मुख्यमन्त्रीमा दावी गर्ने बताएका छन् । निर्वाचित भए पछि मंगलवार थापाले मतगणना स्थल वाहिर संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै आफु मुख्यमन्त्रीका लागि सक्षम रहेको बताए । पार्टीले विश्वास...

कास्की ३(२)मा एमाले उम्मेदवार पहारीले बढाए अग्रता

पोखरा । कास्की क्षेत्र नम्बर ३ प्रदेश सभा २ मा नेकपा एमाले उम्मेदवारले अग्रता फराकीलो पारेका छन् । एमाले उम्मेदवारले राजिव पहारीले ४ ९४७ मत प्राप्त गदै अग्रता लिएका हुन् । पहारीको पछि पछि रहेका कांग्रेस उम्मेदवार प्रकाश बरालले ४ हजार ६८९ मत प्राप्त गरेका...

कास्की ३(२) मा एमाले उम्मेदवार पहारीलाई १८ मतको अग्रता

पोखरा । कास्की क्षेत्र नम्बर ३ प्रदेश सभा २ मा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा प्रतिष्प्रर्धा भएको छ । एमाले उम्मेदवार राजिव पहारीले ४ हजार ४४८ मत प्राप्त गर्दा कांग्रेसका प्रकाश बरालले ४ हजार ४३० मत प्राप्त गरेका हुन् । १० हजार १२४...

निर्वाचन अपडेट : समानुपातिकमा पहिलो दल एमाले, कुन दलको मत कति ?

पोखरा । यही मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ। यससंगै निर्वाचन आयोगले समानुपातिकतर्फ कुन दलले कति मत ल्याए भन्ने तथ्यांक पनि सार्वजनिक गरिरहेको छ। आज (बिहीबार) बिहान ७ ः २३ सम्मको परिणामअनुसार...

स्याङ्जा- १ मा मत अन्तर बढाउँदै कांग्रेसका राजु थापा

पोखरा । कास्की १ मा प्रतिनिधिसभा सदस्य तर्फ नेपाली कांग्रेसका राजु थापाले आफ्नो अग्रतालाई बढाएका छन् । विहिबार विहानसम्मको मतगणना अनुसार ३० हजार ७९३ मत गणना गर्दा उनले १७ हजार ५९८ मत ल्याएर अग्रता बढाएका हुन् । उनले प्रतिस्पर्धी एमालेका नारायण प्रसाद...

पर्वतबाट एमालेका पदम गिरी प्रतिनिधिसभा सदस्य विजयी

पोखरा । पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी विजयी भएका छन् । कांग्रेस नेता अर्जुन जोशीलाई दोस्रो पटक पराजित गर्दै उनले दोस्रो पटक संसद छिर्ने बाटो खोलेका हुन् । एमालेका गिरीले २९ हजार ८७२ मत मत ल्याउँदै जोशीसंग दुई हजार २६३ मत अन्तरले...

कास्की २ (२) बाट प्रदेशसभा सदस्यमा कांग्रेसका विन्दु थापा विजयी

पोखरा । कास्की क्षेत्र न २(२) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका विन्दुकुमार थापा निर्वाचित भएका छन् । गण्डकी प्रदेशको कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री समेत रहेका उनले एमालेकी उम्मेदवार मिना गुरुङलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित...