राजनीति


गृहमन्त्री खाँण पराजीत हुने निश्चित

रुपन्देही। गृहमन्त्री बालकृष्ण खाँण मतगणना नसकिँदै पराजीत हुने निश्चित भएको छ । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उमेदवारी दिनुभएका गृहमन्त्री खाँण राप्रपाका दीपक बोहोरासँग चुनावी मैदानमा छन् । मतगणना नसकिँदै बोहोराले संख्यात्मक जीत...

झलनाथ खनालले गरे पुनः मतदानको माग

पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले पुनः मतदान गर्नुपर्ने माग गरेका छन्। मत गणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएकाले पुनः मतदान गर्नुपर्ने उनको माग छ । ‘सुरुबाटै त्रुटिहरु देखिएका छन् । खसेको भन्दा धेरै...

सुवास नेम्वाङ पछि परे, कांग्रेसका खड्का ३१६ मतले अगाडि

काठमाडौं । इलाम–१ मा एमाले र कांग्रेसका उम्मेदवारबीच रोचक प्रतिष्पर्धा भैरहेको छ । पछिल्लो मतगणनाको परिणामअनुसार एमालेका उम्मेदवार सुवास नेम्वाङ पछि परेका छन् । उनी कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँग ३१६ मतले पछि परेका हुन् । खड्काले २८७८६ मत...

देउवा र दाहालबीच भेटवार्ता, सरकार गठनबारे गृहकार्य

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरुबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको...

‘पराजयको जिम्मेदवारी मै लिन्छु, दोष कसैलाई दिन्न’ : पहारी

पोखरा । गण्डकी प्रदेशका निवर्तमान सांसद राजीव पहारीले भर्खरै सम्पन्न निर्वाचनमा आफुलाई सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् । गण्डकी प्रदेश कास्की क्षेत्र नम्बर ३ मा आफु पराजित भएसंगै उनले विजयी उम्मेदवार गठबन्धनका साझा उम्मदेवार प्रकास बराललाई...

रेखा थापा पराजित

मोरङ । एमाले नेता एवं पूर्वमन्त्री भानुभक्त ढकाल मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् । उनलाई कांग्रेसका सुनिल शर्माले हराएका हुन् । शर्मा ४८ हजार ६३१ मतसहित विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्र पाए । राप्रपाकी रेखा थापाले १० हजार ९९८ मत...

प्रतिनिधिसभा समानुपातिक मत एमालेको १७ लाख कट्यो, अरुको कती ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले)ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज विहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले...

नुवाकोट २ मा कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित

काठमाडौं । नुवाकोटको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शुमन बिक्रम पाण्डेलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । केसीले...

निर्वाचन अपडेट : कुन दलका उम्मेदवार कहाँबाट निर्वाचित भए ? (सूचिसहित)

पोखरा । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत संघीय संसदको प्रत्यक्ष तर्फको १४३ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । १४३ स्थानको नतिजा आउँदा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस ४७ सिटमा...