काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नयाँ प्रधानमन्त्रीको गृहकार्यमा जुटेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पौडेलले प्रधानमन्त्रीका लागि दौडधुप थलेका छन् । पौडेलले कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका शीर्ष नेतासँग...
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको पाँच दलीय गठबन्धनको नेतृत्वमा नै सरकार बन्ने र गठबन्धन पनि कायम रहने बताएका छन् । एक रेडियो कार्यक्रममा दाहालले सत्ता गठबन्धनको बहुमत आउने स्पष्ट भैसकेकोले गठबन्धनको नेतृत्वमा नै...
बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमालेले सबैभन्दा धेरै सिटमा जित हासिल गरेको हो । एमालेले १८ सीट जितेर पहिलो दल बनेको हो । यद्यपि २०७४ सालको चुनावमा प्रत्यक्षतर्फ...
मन्थली । प्रतिनिधि सभा सदस्यमा रामेछापबाट नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका छन् । तामाङले नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । १ लाख ८० हजार १०६ मतदाताको संख्या रहेको...
काठमाडौं । काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश २ मा नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर लामा मात्र तीन मतले पराजित भएका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार तिर्थबहादुर लामाले पराजित गरेका हुन् । चन्द्रबहादुरले १९ हजार २७७ मत प्राप्त गर्दा...
काठमाडौं । प्रतिनिधिसभा अन्तरगत प्रत्यक्षतर्फ १६५ मध्ये १५६ निर्वाचन क्षेत्रको नतिजा आउँदा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । माओवादीले अहिलेसम्म १७ ठाउँ जति हात पारेको छ, भने एक स्थानमा अग्रता बनाएको छ । यो पटकको निर्वाचन माओवादीका लागि...
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ । शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ । घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री...
स्याङ्जा । नेकपा एमाले स्याङ्जामा अन्तरघात गरेको भन्दै कुटपिट भएको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ मा काँग्रेस उम्मेदवार राजु थापासँग एमाले उम्मेदवार नारायण प्रसाद मरासिनी हारेपछि अन्तरघात भएको भन्दै एमालेभित्र कुटपिट भएको हो । कुटपिटबाट एमाले जिल्ला...
पोखरा । निर्वाचनको मतपरिणमा अन्तिम चरणमा पुग्नै लाग्दा गण्डकी प्रदेशमा नयाँ सरकारको चार्चा सुरु भएको छ । प्रत्यक्ष र समानुपातीक तर्फको मतले कुनै पनि दलको बहुमत पुग्ने छैन । कम्तिमा दुइ दल मिल्दा सरकार बनाउन बहुमत पुग्ने अनुमान गर्न सकिन्छ । प्रत्यक्षको...