राजनीति


परराष्ट्रमन्त्री खड्काको क्षेत्रमा मतगणनालाई निरन्तरता दिन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले उदयपुर १ को मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको छ ।आयोगले गणनापूर्व भएको सहमतिका आधारमा गणनाकार्यलाई निरन्तरता दिन निर्देशन दिएको हो । सत्तागठबन्धनका घटक माओवादी र कांग्रेसबाहेकका दलले पुनः मतदानको माग गरेपछि लफडा भएको थियो...

प्रधानमन्त्री बन्न रामचन्द्रलाई सघाउने माधवको बचन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। सोमबार बिहान पौडेल कोटेश्वरस्थित नेपाल निवासमा पुगेका थिए । भेटमा गठबन्धनलाई कायमै राख्ने विषयमा छलफल भएको बताइएको छ । पौडेलले...

समानुपातिकतर्फ अहिलेसम्मै एमाले अगाडि,पछ्याउँदै कांग्रेस

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभामा समानुपातिकतर्फको मत गणनामा नेकपा एमालेले कांग्रेससँग फराकिलो अग्रता बनाउँदै लगेको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार एमालेले प्रतिनिधि सभातर्फ २५ लाख ३७ हजार ५६० मत प्राप्त गर्दा कांग्रेसले २४ लाख १ हजार ४३४...

माओवादीका ललितपुर संयोजक र सचिवको राजीनामा

काठमाडौं । माओवादी केन्द्रका ललितपुर जिल्लाका संयोजक र सचिवले राजीनामा दिएका छन् । ललितपुरका प्रतिनिधिसभा र प्रदेशमा पार्टीका उम्मेदवार पराजित भएपछि जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव लोकबहादुर पुलामीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका हुन् । उनीहरूले...

सुनसरी १ मा जसपाका अशोक राई विजयी

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राई सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।​ निकतटम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गर्दै राई निर्वाचित भएका हुन् । राईले १७ हजार...

परराष्ट्रमन्त्री खड्काको क्षेत्रमा प्रदेशको मत संघमा भेटियो, २४ घण्टादेखि गणना स्थगित

उदयपुर । उदयपुर क्षेत्र नम्बर १ मा प्रदेशको मत संघमा भेटिएपछि २४ घण्टादेखि मतगणना रोकिएको छ । प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाका सयभन्दा बढी मतपत्र भेटिएपछि हिजो(आइतबार) बिहानदेखि मतगणना रोकिएको छ। सत्तागठबन्धनका घटक माओवादी र कांग्रेसबाहेकका दलले...

प्रदेशसभामा कांग्रेसको सेन्चुरी, हालसम्म कुन पार्टीले कति ठाउँमा जिते ?(सूचीसहित)

पोखरा । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत मंसिर ४ मा सम्पन्न भएको मतदानको मतगणना आज पनि जारी छ । जारी मतगणनामा प्रदेशसभातर्फ कांग्रेस सेन्चुरी पुर्याएको छ । कांग्रेसले प्रदेशसभामा १०० स्थानमा जित हासिल गर्दा प्रतिनिधिसभा तर्फ हालसम्म...

संसदीय दलको नेतामा देउवाको विकल्प छैन : विमलेन्द्र निधि

काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई नै समर्थन गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री देउवा संसदीय दलको नेतामा भीड्न इच्छुक रहेको भन्दै नेता निधिले आफ्नो समर्थन...

झलनाथ खनाल पराजित हुने निश्चित

इलाम। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजयनजिक पुग्नुभएको छ । इलाम क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा पुग्न लाग्दा खनाल नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग २५ सय मतले पछाडि परेका छन्। इलाम १ मा सातौंपटक...