राजनीति


गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन देउवाको निर्देशन

काठमाडौं । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन जनप्रतिनिधीलाई निर्देशन दिएका छन् । आगामी मंसिर ४ गते तय भएको आम निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन हुने सहमति बनिसकेकाले सोही अनुसार लागिपर्न देउवाले...

नागरिकता सम्बन्धी विधेयक संवेदनशील छ : नेम्वाङ

अर्घाखाँची । नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले प्रक्रिया अनुसार विधेयक पेस नगरेकाले नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट फिर्ता भएको बताएका छन् । राष्ट्रपतिको निर्णय संविधानको मर्म अनुसार भएको पनि उनले दावी गरे । प्रेस चौतारी नेपाल...

माओवादी स्थायी कमिटी बैठक अपरान्ह १ बजे बस्ने

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अपरान्ह बस्ने भएको छ । आगामी मंशिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो । ‘आज १ बजे बैठक बस्नेछ, यो नियमित बैठक हो’ प्रचण्डका...

कमल थापाद्धारा राष्ट्रपति भण्डारीको निर्णयको स्वागत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता बिद्येयक पुर्नबिचारका लागि संसदमा पुनस् पठाउने राष्ट्रपति बिद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन् । नेपाली पुरुषसँग बिबाह गरेका महिलालाई समयसिमाको बन्देज बिना नै नागरिकता...

राष्ट्रपति भण्डारीविरुद्ध तत्काल महाभियोग लगाउनुपर्छः जसपा नेता सुमन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेता मनीषकुमार सुमनले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो संवैधानिक अधिकारको दुरुपयोग गरेको आरोप लगाएका छन् । “राष्ट्रपतिको कदम महाअशिष्ट, अशोभनीय र असंवैधानिक हो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले मध्यरात ११...

राष्ट्रपतिलाई पदच्युत गर्न तरुण दलको माग

पोखरा । नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । आइतबार राष्ट्रपतिले नागकिता विधेयक फिर्ता गरे पछि सत्तारुढ दल नेपाली कांग्रेसको युवा संगठन तरुणदलले प्रतिक्रिया स्वारुप राष्ट्रपतिको राजीनामा मागेको हो । तरुण दलका अध्यक्ष...

आज ओली पत्नी राधिका शाक्यको जन्मदिन ,असहायलाई भोजन खुवाएर मनाइन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले मानव आश्रममा पुगेर जन्म दिन मनाएकी छिन् । नागार्जुनमा रहेको सो मानव आश्रममा ओलीसँगै पुगेकी शाक्यले त्यहाँ रहेका असहायलाई भोजन र दक्षिणा दिएर जन्मदिन मनाएकी...

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको निर्वाचन सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक आज बस्दै छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बिहीबारको बैठकमा कार्यदल सदस्यहरूबीच ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, ०७९ को...

आजदेखी जनप्रतिनिधिलाई अभिमुखीकरण दिँदै काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले आजदेखि जनप्रतिनिधिलाई अभिमुखीकरण दिने भएको छ । काग्रेसले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई अभिमूखिकरण दिन लागेको हो । काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय...