राजनीति


निर्वाचनको समीक्षा गर्न नेकपा एसको बैठक

काठमाडौं । आमनिर्वाचनपछि राष्ट्रिय दल बन्न सङ्घर्षरत नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ । पार्टी मुख्यालयमा जारी केन्द्रीय सचिवालय बैठकमा ४ मङ्सिरमा सम्पन्न आमनिर्वाचनको परिणामसहितका विषयमा समीक्षा भइरहेको छ । राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले...

माओवादीले कटायो समानुपातिकमा ११ लाख मत

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत कटाएको छ । मंगलबार बिहान १० बजेको अद्यावधिक विवरणअनुसार माओवादी केन्द्रले ११ लाख १ हजार ७२९ मत पाएको हो । ११ लाख मत कटाएर माओवादी केन्द्रले तेस्रो स्थान हासिल गर्दा २५ लाख ८६ हजार...

धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी

  धनुषा । प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्। महासेठले नेपाली कांग्रेस महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै विजयी भएका छन्। मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

एमालेकी भगवती जितको नजिक

काठमाडौं । प्रदेश १ को सुनसरी ३ नम्बर क्षेत्रमा १० हजार ६ सय ३४ मत गन्न बाँकी हुँदा ६ हजार ३३५ मतले नेकपा एमाले नेतृ भगवती चौधरी अगाडि छिन् । यो अग्रतासँगै चौधरी जितको नजिक रहेकी छिन्। प्रतिनिधिसभा निर्वाचन मतगणना जारी रहेको सुनसरी क्षेत्र नम्बर ३ मा...

९५ लाख मत गणना हुँदा कुन दलको मत कति ?

पोखरा । गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फका केही सिटको मात्र नतिजा सार्वजनिक हुन बाँकी छ । समानुपातिकर्फको पनि मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार...

एमाले कास्कीले दियो मतदातालाई धन्यवाद

पोखरा। नेकपा एमाले कास्कीले यही ४ मंसिर गते सम्पन्न निर्वाचनमा मतदान गर्ने मतदाता तथा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न सम्पुर्णलाई धन्यवाद दिएको छ । सोमवार एमाले कास्कीका कार्यवाहक अध्यक्ष तथा नेकपा (एमाले) निर्वाचन परिचालन कमिटीका अध्यक्ष तेजनारायण...

नयाँ पार्टीहरूको आगमनलाई सामान्य रुपमा लिनु पर्छ : सुवास नेम्वाङ

काठमाडौं । एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नयाँ परिस्थितिअनुसार पार्टी अघि बढ्ने बताए छन् । इलाम २ बाट निर्वाचित भएपछि मतदातासँगको भेटघाटमा उनले यस्तो बताएका हुन । उनले जतमतले कुनै पनि पार्टीलाई बहुमत नदिएको र सोही जनमतअनुसार दलहरू अघि बढ्ने प्रष्ट...

सुकुम्बासी बस्तीमा भएको बल प्रयोगबारे मन्त्री भुसालको आपत्ति

काठमाडौं । उर्जामन्त्री पम्फा भुसालले थापाथलीका सुकुम्बासी बस्तीमा भएको बल प्रयोगबारे आपत्ति जनाएकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत मन्त्री भुसालले भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त नभएको बताएकी छन्। ‘भूमि आयोगले काम...

मतगणनाको नतिजालाई स्वीकार गर्दिन : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूलाई हराउन मतदान प्रक्रियादेखि नै योजनाबद्ध रुपमा अनियमितता गरेको आरोप लगाएका छन् । उनले इलाम २ को मतदान प्रक्रिया सुरुदेखि नै स्वास्थ नरहेको, विभिन्न प्रकारका अनियमितता...