काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले)ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज विहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले...
काठमाडौं । नुवाकोटको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शुमन बिक्रम पाण्डेलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । केसीले...
पोखरा । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत संघीय संसदको प्रत्यक्ष तर्फको १४३ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । १४३ स्थानको नतिजा आउँदा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस ४७ सिटमा...
राजनीतिक संस्कार ठूलो कुरा हो । जिम्मेवारी बहन गर्ने कुरा महत्वपूर्ण हो । त्यसमा हाम्रो सभापतिजी चुक्नुभयो भन्ने मलाई लागेको छ । उहाँ सिंगो गठबन्धनको नेतृत्व हो । त्यहीढंगले प्रस्तुत हुनुपर्नेमा कांग्रेसको नेताको रुपमा पनि प्रस्तुत हुन चुक्नुभयो । अरुपनि...
प्रकाश डोटेल स्याङ्जा । स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा (२) बाट नेकपा एमालेका सुधिर कुमार पौडेल निर्वाचित भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार बुद्धिबहादुर राना ‘कुमार’ लाई पराजित गर्दै पौडेल निर्वाचित...
रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अग्रता लिएको छ । गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँडलाई राप्रपाका दीपक बोहराले ४ सय ७३ मतले पछि पारेका छन् । निर्वाचन आयोगका अनुसार राप्रपाका...
स्याङ्जा । स्याङजा क्षेत्रनम्बर १(२) मा कांग्रेस उम्मेदवार ६ मतले पराजित भएका छन् । कांग्रेसका उम्मेदवार कुमार रानाले १७ हजार ४३५ प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार सुधिर पौडेलले १७ हजार ४४१ मत प्राप्त गरेका छन् । यी दुइ उम्मेदवारबीच सुरुवाती समय...
पोखरा । कास्की १(१)बाट निर्वाचित नेकपा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले गण्डकी प्रदेशको विकासका लागि स्थिर सरकार बनाउनुपर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका दिपक कोइरालालाई पाराजित गदैँ गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भए पछि मत गणना...
तम्घास । गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्। शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्। यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए। मतपरिणामअनुसार भण्डारीले ३२ हजार २...