काठमाडौं। प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले आरजू राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फको उमेदवार बनाउने भएको छ । नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बुधबार बसेको बैठकले डा. राणालाई...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिनिधि सभा सदस्य उम्मेदवाका लागि सर्वसम्मत सिफारीस भएका छन् । झापा क्षेत्र नम्बर १ बाट शर्मा सर्वसम्मत सिफारिस भएका हुन् । क्षेत्रीय समितिको बिहिबारको बैठकले शर्मालाई एकल उम्मेदवारको रुपमा उम्मेदवार बनाएको...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेपालमा विदेशी शक्ति केन्द्रहरु सलबलाएको बताएका छन् । नेपालमा शान्ति र दिगो विकास नचाहने शक्ति केन्द्रहरु सलबलाएको उनको भनाइ छ । लमजुङको मध्यनेपाल नगरपालिकास्थित जनचेतना पुस्तकालयको स्वर्ण...
काठमाडौं । नेकपा एमालेको तर्फबाट सुदूरपश्चिम प्रदेश सभाका संसद रतन थापा नागरिक उन्मुक्ति पाटी प्रवेश गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले थापा, एमाले पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिका चौधरी...
काठमाडौँ । सत्तारुढ दलका शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरु छलफलमा जुटेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ। सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँटको विषय जटिल भन्दै गएपछि...
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ । हिजोबाट समितिले जबरासँग बयान लिन सुरु गरेको थियो । समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजेका...
काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ...
काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बिहीबार पनि बयान लिने भएको छ । बुधबार उनको बयान नसकिएपछि भोलि बिहीबार पनि लिने समितिका सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले बताए । समितिले जबरालाई...
काठमाडौँ । महाभियोग सिफारिस समितिलाई बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विभिन्न आरोपहरु लगाएका छन् । महाभियोग सिफारिस समितिको बुधबारको बैठकमा बयान दिने क्रममा जबराले पूर्वप्रधानन्यायाधीशहरूले सर्वोच्च अदालतमा भाग खोज्ने गरेको...