काठमाडौं। पहिलो पटक संसदमा प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि आगामी नयाँ सरकारमा सहभागी हुन लचक देखिएको छ । संसदको चौंथो शक्तिका रुपमा स्थापित रास्वपाले केही न्यूनतम सर्तहरु अघि सार्दै आगामी सरकारमा सहभागी हुने विषयमा छलफलको ढोका खुला गरेको...
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नयाँ बन्ने सरकारमा सहभागी हुने भएको छ । लोसपाका शीर्ष नेताहरुको बैठकले उक्त निणर्य गरेको हो । सत्ता गठबन्धनमा चुनावी तालेमले गरेको कारण नयाँ बन्ने सरकारलाई लोसपाको समर्थन रहने र सरकारमा पनि सहभागी हुने...
काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतलाई थुनामुक्त गर्ने गरी ल्याएको अध्यादेशको विरोधमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ। आज मंगलबार बिहान त्रिचन्द्र कलेज गेट अगाडि ब्यानर, पर्चासहित विद्यार्थीहरुले...
काठमाडौं । सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले सरकारका तर्फबाट अध्यादेश राष्ट्रपति कार्यालयमा पेस भएको बताए । उनका...
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजबाट अनिवार्य अवकाश पाउँदै छन् । ६५ वर्षे उमेरहदका कारण उनी आजबाट अनिवार्य अवकाशमा जान लागेका हुन्। जबराको नियुक्तिदेखि उनले गरेका कयौँ फैसला र बहिर्गमन पनि विवादित नै भए। नेतृत्वकर्तामाथि लागेको...
पोखरा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबार निर्वाचन आयोगले सार्वजनिक गर्दै छ । शनिबार दलहरूले नामावली टुंगो लगाएर आयोगमा बुझाएका थिए । प्रतिनिधिसभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था...
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । नयाँ सरकार गठनको तयारी भइरहेका बेला उनले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि उनले माओवादी केन्द्रका अध्यक्ष...
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले जेलमा रहेका आफ्ना पति रेशम चौधरीसँग भेटवार्ता गरेकी छिन् । सरकराले राजनीतिक बन्दी रिहाइका लागि अध्यादेश ल्याएको भोलिपल्टै आज उनले डिल्लीबजार कारागार पुगेर रेशमलाई भेटेकी हुन् । उनले...
काठमाडौं । सरकारलले मुलुकको आन्तरिक एकता बलियो पार्न अध्यादेश जारी गरेको भन्दै बचाउ गरेको छ । सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त अध्यादेशको बचाउ गरेका हुन् । आज सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘“मुलुकलाई...