राजनीति


विमलेन्द्र निधिको नाम समानुपातिकमा सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको नाम समानुपातिक तर्फबाट सिफारिस भएको छ । धनुषा क्षेत्रनम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधि सभाका लागि निधिको नाम समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख नितिश कुमार...

गोरखा १ मा प्रचण्ड र २ मा नारायणकाजीको नाम सिफारिस

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सहितको नाम सिफारिस गर्ने निर्णय गरेको छ । दुई निर्वाचन...

प्रचण्डको दाबी : क्षेत्र र प्रदेश तोकेरै गठबन्धनमा सिट बाँडफाँट हुन्छ

सुर्खेत । गठबन्धनमा सिट बाँडफाँटका लागि सकस परिरहेको बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने क्षेत्र र प्रदेश तोकेर सिट बाँडफाँट हुने बताएका छन् । गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै प्रचण्डले...

राष्ट्रियसभा बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने तयारी

राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ । राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो । तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने...

शेखर कोइरालाको सचिवालयले भन्यो : ‘कोइराला र ओली बीच आज भेट भएको छैन’

  पोखरा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पूर्वपधानमन्त्री केपी शर्मा ओली बीच आज भेट भएको भनि आएको सामाचारमा सत्यता नभएको डा. कोइरालाको सचिवालयले जनाएको छ ।बताएको छ । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली झापा जानु...

चुनावी गठबन्धन नगर्ने डोटी काँग्रेसको निर्णय

धनगढी । डोटीमा नेपाली काँग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ। केन्द्रीय गठबन्धनको निर्णयविपरीत डोटीमा एकल चुनाव लड्ने निर्णय डोटी कांग्रेसले गरेको हो। नेपाली काँग्रेस डोटीका सचिव गणेश खड्काले डोटीमा काँग्रेस एक्लैले चुनाव लड्ने...

थुनामा रहेका आलम कांग्रेसको उम्मेदवार सिफारिस

काठमाडौं । थुनामा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेसले आगामी चुनावको लागि उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस रौतहट क्षेत्र नम्बर –२ समितिले प्रतिनिधि सभाको उम्मेदवारका लागि आलमकै मात्रै नाम सिफारिस गरेको कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख...

बालकृष्ण खाँणको नाम रुपन्देही क्षेत्र नम्बर २ बाट सिफारिस

काठमाडौं । गृहमन्त्री समेत रहेका काँग्रेस नेता बालकृष्ण खाँणको नाम रुपन्देहीको क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खाँणको नाम प्रत्यक्षतर्फ क्षेत्र नम्बर २ बाट सिफारिस भएको हो । नेपाली काँग्रेस...

प्रदीप गिरीको विचार कांग्रेसले सधैं अनुशरण गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाले स्व. नेता प्रदीप गिरीको विचार, सिद्धान्त र आदर्शलाई कांग्रेसले सधैं अनुशरण गरेर अगाडि बढ्ने बताएका छन्। कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य स्व. प्रदीप गिरीको स्मृतिमा वृक्षरोपण कार्यक्रममा बोल्दै...