पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्ने बताएका छन् । आफूले पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै प्रचण्डले आफू प्रधानमन्त्री...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ । प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो । सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलासमा दायर गरेको रिटमा रवि लामिछानेको...
काठमाडौं । संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिएका छन् । घिमिरेले मंगलबार दिएको राजीनामा आज (बुधबार) स्वीकृत भएको छ । उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् ।घिमिरेले आफूले पारिवारिक कारणले राजीनामा...
पोखरा। आज नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका केन्द्रीय समिति सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक बसेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा पोखरामा बैठक बसिरहेको प्रदेश कमिटीले जानकारी दिएको छ ।बैठकमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको...
पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ठूला दलको प्रभाव कायम राख्ने हो भने कांग्रेस र एमालेको बीचमा सहकार्य हुनुपर्ने तर्क गरेका छन् । पोखरामा बुधबार विहान प्रेस चौतारीले कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो तर्क गरेका...
काठमाडौं। चोलेन्द्रशमशेर जबरा सेवा निवृत्त भएसँगै प्रधानन्यायाधीशको पद रिक्त भएको छ। सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की अहिले कायममुकायम प्रधानन्यायाधीश रहेका छन्। जबराविरुद्ध प्रतिनिधि सभामा २०७८ फागुन १ गते महाभियोगको सूचना दर्ता...
पोखरा । निर्वाचन आयोगले आज मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ । आज साढे १२ बजे पत्रकार भेटघाट कार्यक्रम अन्तिम नतिजा घोषणा गर्न लागिएको हो । निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा...
काठमाडौँ । सरकारले अदालतमा विचाराधीन गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिन मिल्ने गरी ल्याउन लागेको अध्यादेशको सर्वोच्च अदालत बार एशोसिएशनले विरोध गरेको छ। संवैधानिक सर्वोच्चता, विधिको शासन, फौजदारी कानूनका स्थापित मूल्य मान्यता र मुद्दा फिर्ता...
काठमाडौं । सरकारले फौजदारी कार्यविधि संहितामा परिवर्तन गर्न अध्यादेश ल्याएको भन्दै राष्ट्रिय जनमोर्चाले विरोध जनाएको छ । नयाँ सरकार गठनमा बहुमत पुर्याउने उद्देश्यले रेशम चौधरीलाई जेलमुक्त गर्न खोजिएको भन्दै जनमोर्चाले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न...