काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो प्यानलबाट लेखराज भट्टलाई उपमहासचिव पदको उम्मेदवार बनाउन तयार भएका छन् । सोमबार बिहान ओली निवास गुण्डुमा बसेको ओली पक्षको बैठकले पूर्वमाओवादी पृष्ठभूमिका भट्टलाई सचिवको उम्मेदवार बनाउने निर्णय गरेको...
विराटनगर । नेकपा एमालेका नेता तथा पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले अध्यक्ष केपी शर्मा ओली समूहमा राखिएको केन्द्रीय सदस्यको उम्मेदवार बन्न अस्वीकार गरेका छन् । ओली समूहले १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय समितिका उम्मेदवारको नाम टुङ्गो लगाएको थियो,...
जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उनले जनमतबाहेक सातदलीय गठबन्धनबाट मन्त्रालय तोकेर एकएक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।आज बसेको सातदलीय गठबन्धनको बैठकले तत्काल सात दलभित्रबाट...
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन अघि तेस्रो पटक अध्यक्ष बन्ने धुनमा रहेका केपी शर्मा ओलीले आफ्नो प्यानलबाट पदाधिकारी लड्ने नेताहरुको नाम टुङ्गो लगाएका छन्। स्रोतका अनुसार अध्यक्ष ओलीले तयार पारेको सूचीमा उनीपक्षीय दुई नेताले...
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधनमा भोलि पुस १ गते पार्टीका केन्द्रदेखि वडा कार्यालय बन्द गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको सोमबार बिहान बसेको आकस्मिक बैठकले सो निर्णय गरेको केन्द्रीय कार्यालयका...
पोखरा । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको बताएका छन् । कास्कीको पोखरामा सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्बोधन गर्दै उनले सरकार २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन सम्पन्न...
काठमाडौं । नेकपा एमालेमा ईश्वर पोखरेल प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डेले उम्मेद्वारी दिने टुंगो लागेको छ । यसैगरी उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई उम्मेद्वार बन्ने टुंगो लागेको पखरेल निकट नेताले जानकारी दिए । एमालेको ११औंं महाधिवेशनबाट...
काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि आज (सोमबार) देखि निर्वाचन प्रक्रिया सुरु भएको छ । त्यसका लागि तालिका सार्वजनिक भएको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने छ । एमालेको...
काठमाडौं । कांग्रेस नेता एवं निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा चलिसेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनीविरुद्ध...