राजनीति


नेपाल सरकारले विश्व बैंकबाट ३५ अर्ब ऋण लिने : मन्त्रिपरिषद्को निर्णयसूचीसहित

काठमाडौं । नेपाल सरकारले विश्व बैंकबाट अर्बौ रुपैयाँ सहुलियत ऋण लिने भएको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकले एक दर्जन निर्णय र नियुक्ति गरेको छ । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर...

अध्यक्ष प्रचण्ड र चिनियाँ नेता लीबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समिति जनकंग्रेस अध्यक्ष ली चान्सबीच भेटवार्ता भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा मंगलबार बिहान भेटवार्ता भएको हो। भेटमा माओवादी...

एमाले अध्यक्ष ओली र ली चान्सुबीच भेटवार्ता

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेसका प्रमुख ली चान्सुबीच भेटवार्ता भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा ओली र चान्सुबीच भेटवार्ता भएको हो। एमाले प्रतिनिधि मण्डल र ली नेतृत्व प्रतिनिधिमण्डलबीच...

भीआईपीको सवारीले सर्वसाधरणलाई सास्ती : सवारी आवागमन प्रभावित

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारीले काठमाडौंमा सवारी आवागमन प्रभावित भएको छ । लीको उच्चस्तरीय राजनीतिक भेटघाटका कारण बिहान पौने ९ बजे यता रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली,...

चिनियाँ नेता लीको विरोध गर्ने आशंकामा एकजना पक्राउ

काठमाडौं । चिनियाँ जनकंग्रेस अध्यक्ष लि चान्सुको भ्रमणको अवधिमा विरोध जनाउन सक्ने आशंकामा प्रहरीले एकजना पक्राउ गरेको छ । शान्तिनगर स्थित नगेन्द्रकान्छा चोकबाट बारा घर भएका विनय यादवलाई प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय एकता अभियानका अध्यक्ष रहेका...

प्रधानमन्त्री देउवालाई भेट्दै चिनियाँ सभामुख ली

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय भेटवार्ता गर्दैछन् । नेपाल आएको पहिलो दिन समकक्षी अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका लीले आज प्रधानमन्त्री शेरबहादुर देउवालगायत पूर्वप्रधानमन्त्रीसँग भेटवार्ता गर्ने...

चुनाव अघि सातै प्रदेशका उम्मेदवारलाई लौरो हस्तान्तरण गरिने

पोखरा । मंसिर ४ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर संसद छिर्ने योजनामा रहेका अभियन्ताहरुको समुह लौरो अभियानले चुनाव अघि नै आफ्ना उम्मेदवारी घोषणा गरेका अभियन्तालाई लौरो हस्तान्तरण गर्ने भएको छ । भदौ २६ गते बसेको स्वतन्त्र तथा लौरो अभियानको...

एमाले अध्यक्ष ओली पोखरा आउदैँ

पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउने भएका छन् । एमाले निकट नेपाल लोकतान्त्रिक तमु संघो दोस्रो सम्मेलनलाई सम्बोधन गर्न ओली पोखरा आउन लागेका हुन् । ओली १२ः १० मा पोखरा विमानस्थल अवतर गर्ने कार्यक्रम छ । १२ः...

गठबन्धनमा जुटेन सहमति, एकै ठाउँमा धेरैको दाबी

काठमाडौं । एउटै क्षेत्रको सिटमा विभिन्न दलको दावी परेपछि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति जुटाउन ढिलाइ भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटका विषयमा विभिन्न तहमा छलफल भएपनि सहमति भने हुन सकेन...