समाचार


देशभर थपिए १ हजार ५ सय ६२ संक्रमित, १९ जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

गण्डकी प्रदेश सभा बैठकः बाढीबाट पूर्ण प्रभावित परिवारलाई २ लाख उपलब्ध गराउने मुख्यमन्त्रीको घोषणा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्ररेलले प्रदेश भित्रका बाढीबाट पूर्ण प्रभावित परिवारलाई २ लाख सहयोग रकम उपलब्ध गराउने घोषणा गरेका छन् । आजको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले दुर्गम र हिमाली जिल्ला मनाङ/मुस्ताङमा...

भोलिदेखि सरकारी खर्च रोकिन सक्छ, खर्च रोकिए पनि कर उठ्छ :अर्थमन्त्री शर्मा

काठमाडौं । भोलि बुधबारदेखि सरकारी खर्च रोकिने भएको छ । प्रतिस्थापन विधेयक समयमै पारित हुन नसक्दाँ ५–७ दिन सरकारी खर्च रोकिन सक्ने अर्थमन्त्री जर्नादन शर्माले बताए । संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित...

संसद् बैठक असोज ४ गतेसम्मका लागि स्थगित

काठमाडौं । संसद बैठक असाज ४ गतेसम्मका लागि स्थगित भएको छ । विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेपछि संसद बैठक असोज ४ गते सम्मका लागि स्थगित भएको हो । एमालेको अवरोधकाबीच प्रतिनिधि सभा बैठकमा विनियोजन विद्येयकमाथि विचार गरियोस भन्ने...

मुस्ताङमा ‘टू जी बाट थ्री जी’ अपग्रेडः दर्शनार्थीले अब सहज सञ्चार सेवा पाउने

मुस्ताङ । मुस्ताङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ । यसका लागि नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति समेत गरेको छ । उपल्लो मुस्ताङमा रहेका दुईवटा बीटीएस टावरको स्तरोन्नति गरेर टेलिकमले दर्शनार्थीका लागि सहज...

अफगानिस्तानको काबुलमा अलपत्र ३४ नेपालीलाई यही साता स्वदेश फर्काउन पहल

काठमाडौं । अफगानिस्तानको काबुलमा अड्किएका ३४ नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको छ । अफगानिस्तानमा अलपत्र परेका उनीहरुलाई यही हप्तामा चार्टर्ड विमानमार्फत स्वदेश फर्काउन पहल भइरहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । अफगानिस्तानमा रहेका करिब...

५ वर्षमा लमजुङका १ सय ३१ बालबालिका बेपत्ता

लमजुङ । आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म लमजुङ जिल्लामा १ सय ३१ बालबालिका हराएका छन् । तीमध्ये ९५ बालिका र ३६ बालक छन् ।जिल्ला प्रहरी कार्यालयको अनुसार ५ वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो । कार्यालयका प्रहरी निरीक्षक...

एमसिसी अस्वीकार गरे नेपालले वैदेशिक ऋण र अनुदान नपाउने सुमारको चेतावनी

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्। नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत बिहीबार नेपाल आएकी सुमारले...

बागलुङमा चोरी बितण्डाः प्रहरी अनुसन्धान फितलो र निष्प्रभावी बनेको स्थानीयको गुनासो

बागलुङ । बागलुङमा पछिल्लो समय चोरी बितण्डा मच्चिएको छ । यस वर्ष मात्रै बागलुङमा दर्जनौ चोरीका घटना भएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै मानिसहरु घर छाडेर आ–आफ्नो काममा निस्किन सुरु गरेसँगै बागलुङमा चोरीका घटना बढ्न थालेका छन् । गलकोट नगरपालिका–३ हटिया,...