समाचार


भारतमा केन्द्रीय गृहराज्य मन्त्रीका छोरा जोडिएको हिंसात्मक घटनामा ८ जना मारिए

एजेन्सी भारतको उत्तर उत्तर प्रदेशमा आइतबार भएको एउटा हिंसात्मक घटनामा ८ जनाको ज्यान गुमेको छ । नेपालको कैलालीसँग सीमा जोडिएको लखिमपुर जिल्लाको तिकुनियामा भारतको केन्द्रीय गृह राज्यमन्त्री अजयकुमार मिश्रका छोराले चलाएको गाडीले किसानहरूलाई कुल्चेर मारेको...

भारतीय कांग्रेस नेतृ प्रियंका गान्धी गिरफ्तार

एजेन्सी । भारतीय कांग्रेसकी नेता प्रियंका गान्धीलाई पक्राउ परेकी छिन् । कृषि कानुन विरुद्ध उत्रेका किसानहरुको आन्दोलनलाई समर्थन गर्दै आन्दोलनमा सहभागी भएकी गान्धी सोही क्रममा पक्राउ परेकी हुन् । उत्तरप्रदेशमा पर्ने लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको...

सस्तोमा जग्गा पास गरिदिन्छु भन्दै ठग्ने लेखन्दास पक्राउ

पोखरा । जग्गा पास गरिदिन्छु भन्दै ठग्ने एक लेखन्दास पक्राउ परेका छन् । जग्गा पास गरिदिन्छु भनेर रकम ठग्ने पोखरा महानगरपालिका वडा नं २३ चापाकोट घर भई हाल र्पस्याङ बस्ने ५६ वर्षीय मातृका बस्ताकोटी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको...

भवनमा विमान खस्दा अर्बपति डान पेट्रेस्कुसहित ८ को मृत्यु

एजेन्सी । एउटा निजी विमान उत्तर इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा खस्दा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको छ । सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घटनाग्रस्त बनेको थियो । इटालियन मिडियाका...

ईपीएलमा आज चितवन भर्सेस भैरहवा र काठमाडौं भर्सेस पोखरा

काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज पनि दुई खेल हुदैँछ । आजको पहिलो खेलमा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्सबीच अहिले साढे ९ बजे प्रतिष्पर्धा हुदैँछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । चितवन चार खेलमा ८ अंकसहित तालिकाको शीर्ष...

जनगणनाको पहिलो चरणको सूचीकरणको काम आज सकिँदै

काठमाडौं । जनगणनाको पहिलो चरणको सूचीकरणको काम आज सकिँदै छ । भदौ ३० गते देखि सुरु भएको राष्ट्रिय जनगणना अन्तर्गत पहिलो चरणको घर तथा घरपरिवार सूचीकरणको काम आज सकिन लागेको हो ।पहिलो चरणको घर तथा परिवारको सूचीकरणको काम भने ९० प्रतिशत मात्रै सकिने भएको छ।...

साफ च्याम्पियनसिप : आज नेपालले श्रीलंकासंग प्रतिस्पर्धा गर्दै

पोखरा । नेपालले साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज श्रीलंकासंग प्रतिस्पर्धा गदैछ । नेपालले पहिलो खेलमा साबिक विजेता माल्दिभ्सलाई १–० ले हराएको थियो । साफमा माल्दिभ्सलाई नेपालले हराएको यो पहिलोपटक हो । श्रीलंका भने बंगलादेशसँग १–० कै नतिजामा हारेको थियो...

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं २ बाहेक अन्य सबै प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ । आज...

कास्की कांग्रेसमा तीन पुस्ताको नेतृत्व मैले गर्छु : कुँवर (भिडियो सहित)

पोखरा । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले कास्कीमा कांग्रेसका तीन पुस्ताको नेतृत्व आफूले गर्ने बताएका छन् । कास्की कांग्रेसका पूर्व सचिव समेत रहेका उनले अग्रज, आफू सरहका र नयाँ पुस्ताको नेतृत्व गर्ने बताए । पहिलो पुस्तामा जनमत संग्रह लगायतका...