काठमाडौं । मन्त्रिपरिषद विस्तारमा सकस परिरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिको नाम टुंग्याउने र आजै सपथ हुने बताएका छन् । काठमाडौंमा आज आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै...
काठमाडौं । अस्ट्रेलियन सरकारले आगामी महिनाबाट कामदारका लागि भिसा दिने भएको छ । अस्ट्रेलियन सरकारले कृषि कामदार भिसा जारी गर्ने भएको हो । अस्ट्रेलियामा कृषि क्षेत्रमा मजदुर अभाव भएको भन्दै सरकारले आगामी नोभेम्बरदेखि कृषि कामदार भिसा जारी गर्न लागेको हो।...
पोखरा । पोखराको छुट्टाछुट्टै स्थानबाट गरि १८ जुवाडे पक्राउ परेका छन् । ८० हजार १२० नगद सहित उनीहरु पक्राउ परेका हुन् । पोखरा महानगरपालिका–१९ गैरीखोरकी बिना पुनको घरमा तास खेलिरहेको अवस्थामा ९ जना हिजा(आइतबार) साँझ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले...
काठमाडौं । सहमतीको लामोसम्म पनि आफ्ना मागहरु सम्बोधन नभएको भन्दै नेत्र विक्रम चन्द विप्लव समूहले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको छ । सरकारसँग यसअघि भएका तीन बुँदे सहमति छिट्टै कार्यान्वयन गर्न उनीहरुको माग रहेको छ । महासचिव विप्लवले विज्ञप्ति जारी...
काठमाडौं । सांसदहरुले बिबाहको उमेर हद कम गर्न प्रस्ताव गरेका छन् । सांसदहरुले अब १८ वर्षमा नै विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन् । सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको वैठकमा बलात्कारसँग सम्बन्धित कानुनका विषयमा...
बागलुङ । नेपालीको महान चाड वडादशैँ आएसँगै जडीबुटी खाएका च्याङग्रा खरिदका लागि व्यापारीहरु मुस्ताङ जान थालेका छन् । दशैँका लागि च्याङ्ग्रा लिन वर्षेनि बागलुङ,पर्वत, म्याग्दी, पोखरा लगायता आसपासका व्यापारी हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने गर्छन् । व्यापारीहरुले...
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले न्यायालयमा भागवण्डाको राजनीति स्वीकार्य नहुने चेतावनी दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिमण्डलमा भाग मागेको समाचारहरु आएका बेला सर्वोच्च बारले यो स्वीकार्य नहुने चेतावनी दिएको हो । प्रधानन्यायाधीश...
काठमाडौं। पूर्वफिफा रेफ्री लव खत्रीको निधन भएको छ। रेफ्री एसोसिएसन नेपालका महासचिव समेत रहेका खत्री आज बिहान घरको बाथरुममा अचेत अवसथामा भेटिएका थिए । खत्रीलाई उपचारको लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले...
काठमाडौं । उच्च अदालत जनकपुरले जन्मकैदको फैसला सुनाइएका पूर्वराज्यमन्त्री सञ्जय साह टकलाको सजाय घटाएको छ । जनकपुर बमकाण्डको मुख्य योजनाकार भनिएका साहको ५ वर्ष कैद सजाय घटाइएको अदालतले जनाएको छ । ज्यान मार्ने उद्योगमा १२ वर्ष कैद सजाय सुनाइएका साहलाई...