समाचार


लाइसेन्स छाप्न विभागले मगायो फ्रान्सबाट १४ लाख स्मार्ट कार्ड

काठमाडौं । स्मार्टकार्ड अभावमा रोकिएको लाइसेन्स छाप्ने काम अब सुचारु हुने भएको छ । स्मार्टकार्ड मौज्दात सकिदै जाँदा विगत ४/५ महिनादेखि लाइसेन्स छाप्ने काम रोकिएको थियो । सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि यातायात व्यवस्था विभागले स्मार्ट कार्ड...

हिमालय सहकारीको रक्तदानमा ४० युनिट रगत संकलन

हेमजा । हिमालय बचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । हिमालय बचत तथा ऋण सहकारी, पोखरा २५ हेमजाको ९ औ वार्षिकोत्सवको अबसरमा रक्तदान कार्यक्रम गरिएको हो । पोखरा महानगपालिका वडा न. २५ का वडा अध्यक्ष...

सिरहा : ब्वाइफ्रेन्डसँग मिलि श्रीमानको घाँटी रेटी हत्या, श्रीमती पक्राउ

सिरहा । ब्वाइफ्रेन्डसँग मिली आफ्नै श्रीमानको हत्या गर्ने एक महिला पक्राउ परेकी छिन् । सिरहाको गोलबजार नगरपालिका सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी हरिहरदेवी महरा श्रीमान्को हत्या आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ । श्रीमान् ३९ वर्षीय...

तनहुँ : स्पीड सवारी चलाउनेलाई कारबाही, राडर गनमार्फत गति मापन

दमौली । तीव्रगतिमा सवारी चलाउनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही सुरु गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा तीव्रगतिमा सवारी चलाउने चालकलाई प्रहरीले कारबाही सुरु गरेको हो । दुर्घटना न्यूनीकरणका लागि राडर गनमार्फत गति मापन गर्दै...

बागलुङमा चटयाङ्ले एकको ज्यान लियो, ३ घाइते

बलेवा । बागलुङमा चट्याङ लागि एकको ज्यान गएको छ । बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ् लागेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । सोमबार बेलुकी चट्याङ् लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको...

आज अन्तर्राष्ट्रिय शान्ति दिवस : हत्या हिंसा बढ्दा शान्ति स्थापनामा चुनौती

काठमाडौं । विश्वभर हत्या, हिंसा,अत्याचार र अशान्ति बढ्दो छ। शान्तिपूर्ण वातावरणमा जिवन जिउन पाउनु मानव अधिकार हो । तर विश्वमै शान्तिको  अधिकार पाउनबाट मानव जाति बञ्चित भइरहेका छन् । बढ्दो अशान्तिका बिच आज विश्वमै अन्तर्राष्ट्रिय शान्ति दिवस मनाईदैँ छ...

राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्कियो

पोखरा । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा सहभागिता जनाएर नेपाल नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपालले लिग–२ अन्तर्गत भएका चार खेल मध्य दुई खेलमा जित निकालेको टोली मंगलबार बिहान स्वदेश फर्किएको हो...

सशस्त्र प्रहरीमाथि भारतीय तस्करको ढुंगामुढा, तीन प्रहरी घाईते

कञ्चनपुर । कञ्चनपुरमा गस्तीमा हिडेका प्रहरीमाथि आक्रमण भएको छ । नेपाल भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना प्रहरी घाइते भएका छन् ।मोटरसाइकलमा भारतबाट सामान नेपाल ल्याउँदै गरेका तस्करले प्रहरीमाथि...

एएफसी महिला एसियन कप : नेपाल आज हङकङसँग भिड्दैँ

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली आज हङकङसँग भिड्दैछ । एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङको सामना गर्न लागेको हो।खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे उज्वेकिस्तानको जेएआर मैदानमा सुरु हुनेछ । एसियन कपमा...