समाचार


ओली एक्लै हिड्न खोज्दा एमाले भत्कियो : विकासमन्त्री झाँक्री

पाल्पा। एमाले अध्यक्ष केपी शर्मा ओली एक्लै हिड्न खोज्दा एमाले भत्किएको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आरोप लगाएकी छिन् । नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै झाँक्रीले यस्तो आरोप लगाएकी हुन् । उनले भनिन्,‘जनताको...

नुवाकोट दुर्घटना अपडेट : उपचाररत एक घाईतेको मृत्यु

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका– ५ मनकामनामा आज भएको बस दुर्घटनामा भएका घाईते मध्ये १ जनाको मृत्यु भएको छ । काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत किस्पाङ–१ का रमेस तामाङको निधन भएको बताइएको छ । बसमा सवार झन्डै ५० यात्रु मध्ये दुर्घटनामा घाइते नौ...

कारको ठक्करबाट हेम्जामा एकको मृत्यु

पोखरा । पोखरामा कारको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ । ठक्करबाट पोखरा महानगरपालिका २५ हेम्जा शान्ति चोकमा हिडिरहेका ५५ वर्षीय शंकर बहादुर शिर्पालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । ग ३ च ४९२२ नम्बरको कारले म्याग्दी...

गुल्मीमा डहरे खोलाले जिप बगायो (भिडियो सहित)

पोखरा । गुल्मीमा खोलामा आएको बाढिले जिप बगाएको छ । गुल्मी भुवाचिदी बाट बुटवलका लागि छुटेको जिप डहरे खोलाले बगाएको हो । गुल्मीबाट फर्कदै गरेका नारयण विपी परियारले बाढिले जिप बगाउदै गरेको भिडियो सेयर गर्दै यस वारे जानकारी दिएका हुन् । उल्लिखोला नजिकै...

तनहुँमा कोरोना संक्रमणदर घट्दै : भेन्टिलेटरमा उपचार गर्नेको संख्या शून्य

तनहुँमा कोरोना संक्रमण भई भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या शून्य दरमा झरेको छ । जिल्लाका भेन्टिलेटरसहितको अस्पतालमा कोरोना संक्रमणका बिरामी उपचारमा नआएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कोरोना पोजेटिभ भई हाल होम आइसोलेसमा रहेका ७५ जना रहेका...

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म...

बागमती सरकारले बढाएको सार्वजनिक सवारीको भाडा आजदेखि लागू, २० प्रतिशतसम्म भाडा बढ्यो

हेटौडा । आजबाट बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि भएको छ । काठमाडौं उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि भएको हो । करिब ३ महिना अगाडि केन्द्र सरकारले अन्तर प्रदेशको भाडा २८ प्रतिशत नै वृद्धि गरेको थियो...

माओवादी स्थायी कमिटी बैठक : के – के निर्णय भए ?

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक सकिएको छ । बैठकमा पार्टीको आगामी सम्मेलनको बारेमा छलफल भएको छ । सोमवार केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर...

अस्पताल पुगी प्रचण्डले भेटे वैद्यलाई

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन् । स्वास्थ्यमा समस्या भई उपचाररत वैद्यलाई प्रचण्डले थापाथलीस्थित नर्भिक अस्पतालमा पुगी भेटेका हुन् । प्रचण्डले वैद्यको...