समाचार


संचारिका समूह लुम्बिनीको अध्यक्षमा अमृता अनमोल

बुटवल । संचारिका समूह लुम्बिनीको अध्यक्षमा अमृता अनमोल सर्वसहमत निर्वाचित भएकी छन् । बुटवलमा शनिबार आयोजित प्रदेशको तेस्रो साधारणसभा एवं प्रथम अधिवेशनले उपाध्यक्षमा रुपा गहतराज, महासचिब मेनका कुमारी चौधरी, सचिव माया केसी र कोषाध्यक्ष उषाकिरण पन्त चयन...

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दिननाथ बराल

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको अध्यक्षमा दिननाथ बराल निर्वाचित भएका छन् । पोखरामा आज सम्पन्न मञ्चको दोस्रो अधिवेशनबाट बरालको नेतृत्वमा नयाँ समिति निर्वाचित भएको हो । प्रतिष्पर्धी रञ्जन अधिकारीलाई ९ मतले पराजित गर्दै बराल अध्यक्षमा...

यस वर्षको महामुर्खको उपाधि डा. भोगेन्द्र झालाई

जनकपुरधाममा प्रसिद्ध महामुर्ख सम्मेलनबाट यस वर्षको महामुर्खको उपाधि मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झालाई प्रदान गरिएको छ । होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् ९मिनाप०ले प्रत्येक वर्ष दिँदै आएको ‘महामुर्ख’ को उपाधि...

निसीखोला पालिका आलु र मकै पकेट क्षेत्र

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकालाई आलु र मकैको पकेट क्षेत्र घोषणा गरिएको छ । गाउँपालिकाको माथिल्लो उच्च क्षेत्रलाई आलु र तल्लो क्षेत्रलाई मकैको पकेट क्षेत्र घोषणा गरेको हो । वडा नं २ आलु र मकै तथा वडा नं ५, ६ र ७ लाई आलुको पकेट क्षेत्र बनाएको...

पहाडी क्षेत्रको केही ठाउँमा वर्षा हुने

पोखरा । हाल देशमा उल्लेखनिय मौसमी प्राणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका...

गण्डकीमा थपिने संक्रमित संख्या नगन्य

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या नगन्य रहेको छ । पछिल्लो २४ घण्टामा १०८ जनाको प्ररिक्षण गर्दा जम्मा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। सोही अवधिमा १७ जना निको भएका...

सिँचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने मन्त्री भुसालको घोषणा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने बिजुली निःशुल्क बनाउने घोषणा गरेकी छिन् । मन्त्री भुसालले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाइ देशको अर्थतन्त्रलाई टेवा पुर्‍याउनका लागि आफूले सिँचाइमा खपत हुने बिजुली निःशुल्क बनाउने...

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहमाथि तेस्रो पटक म्याद थप भएको छ । नाबालिग गायिकामाथि बलात्कारको अभियोग लागेका अभिनेता शाहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । फागुन १५ गते पक्राउ परेका शाहमाथि यसअघि नै दुई पटक...

दुई वर्षपछि यस पाली नेपाली नयाँ वर्षमा ‘फेवा महोत्सव’

पोखरा । नेपाली नयाँ वर्षको अवसरमा हुदैँ आएको फेवा नव वर्ष महोत्सव झण्डै दुई वर्षपछि पुन आयोजना हुने भएको छ । होटल संघ पोखरा नेपालले १७ औं फेवा नव बर्ष महोत्सवको आयोजना गर्ने भएको हो । यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखराको लेकसाइड स्थित अम्मटदेखि...