समाचार


कङ्गोमा शान्ति सेनामाथि आक्रमण : एक नेपाली सेना मारिए

एजेन्सी । कङ्गोमा खटिएको शान्ति सेनामाथि आक्रमण भएको छ । आक्रमणमा एन नेपाली सेनाको ज्यान गएको छ। अपरेशन ‘बाली’ का क्रममा प्रमुख सेनानी निकिल कुँवरको नेतृत्वमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि हिजो विद्रोहीले आक्रमण गरेका थिए । आक्रमणबाट एक जना नेपाली...

बन्द हुँदै जीवनजल उत्पादन : उद्योगी भन्छन्,‘१० रुपैयाँमा उत्पादन गर्न सकिन्न’

काठमाडौं । लागत नै उठाउन नसक्ने भएपछि जीवनजल उत्पादन बन्द हुने भएको छ । उत्पादन लागतमै घाटा बेर्होनुपरेको भन्दै उद्योगीले उत्पादन बन्द गर्न लागेको बताएका छन् । सरकारले हाल तोकेको मूल्यमा जीवनजल उत्पादन गर्न नसकिने भन्दै अधिकांश निजी उद्योगीले उत्पादन...

बिनोद चौधरी विश्वका अर्बपतिको सूचीमा : कति छ सम्पत्ति ?

काठमाडौं। नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरी विश्वका अर्बपतिको सूचीमा परेका छन् । चौधरीको सम्पत्ति बढेर डेढ अर्ब डलर पुगेको छ । सन् २०२२ मा गएराति सार्वजनिक विश्वका अर्बपतिको सूचीमा चौधरी १९२९औं नम्बरमा परेका छन् । फोबर्सले सार्वजनिक गरेको सूचीमा...

नेपाल बारको अध्यक्षमा लोकतान्त्रिक तर्फका घिमिरेको अग्रता

काठमाडौं । नेपाल बार एशोसिएशनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता लिएका छन् । घिमिरेले हालसम्म ७७७ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष...

तीन वटा प्रदेशमा वर्षाको सम्भावना

पोखरा । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहेको...

Se Habilita En Buenos Surfaces El Juego Online: Cómo Se Organiza Este Negocio Millonario

Angelici, Roggio Sumado A El Yerno Para Romero Se Quedan Con El Juego Online De Córdoba, Un Negocio Sobre $ 16 Mil Millones ContentArgentina: La Uif Actualiza Un Límite Para Garantir Sobre Las Transacciones En Juegos De AzarApuestas Durante Directo¿cómo...

दुई करोडको लागतमा डि जानकी एग्रो फार्म सञ्चालन (भिडियोसहित)

पोखरा करीब दुई करोडको लागतमा डि जानकी एग्रो फार्म प्रालि पोखरामा सञ्चालनमा आउने भएको छ । भैंसीपालक किसानका रुपमा परिचित जानकी एग्रो फार्म प्रालिका सञ्चालक युवा कृषि उद्यमी तिमिल्सिनाले विश्वबैंक र नेपाल सरकारसँगको अनुदान सहयोगमा १ करोड ९५ लाख ८१ ह्जार...

प्रेस काउन्सिलले सोध्यो पात्रकार ऋषि धमलालाई २४ घण्टे स्पष्टिकरण

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। जहाजभित्रैबाट टेलिभिजनमा लाइभ गरेको भन्दै काउन्सिलले धमलालाई स्पष्टिकरण सोधेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्कने क्रमम धमलाले त्रिभुवन विमानस्थलमा...

नेपाल बारको मतगणना सुरु: गठबन्धनको अग्रता

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा हालसम्म सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दल निकट कानुन व्यवसयासीको अग्रता लिएका छन् । काठमाडौं बाहिरका ६ जिल्ला र सर्वोच्च...