प्रेस काउन्सिलले सोध्यो पात्रकार ऋषि धमलालाई २४ घण्टे स्पष्टिकरण

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। जहाजभित्रैबाट टेलिभिजनमा लाइभ गरेको भन्दै काउन्सिलले धमलालाई स्पष्टिकरण सोधेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्कने क्रमम धमलाले त्रिभुवन विमानस्थलमा जहाजभित्रैबाट प्राइम टाइम्स टेलिभिजनमा प्रधानमन्त्रीको लाईभ गर्न खोजेका थिए ।

  • २२ चैत्र २०७८, मंगलवार १७:०८ प्रकाशित