काठमाडौं । नेपाल चिकित्सक सङ्घले शुक्रबार आकस्मिक तथा सघन उपचार सेवाबाहेक सबै सेवा ठप्प गरेर आन्दोलमा आउन आह्वान गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै शुक्रबार सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिकलगायत बन्द गरेर आन्दोलनमा ऐक्यबद्धता...
पोखरा । मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् ट्याक्सी र्याली भव्य रूपमा सम्पन्न भएको छ । बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश...
पोखरा । वैशाख १७ देखि जेठ २६ गते सम्म सञ्चालन हुने गण्डकी शतकुण्डीय गायत्री कोटीहोमको प्रचार प्रसारका लागि भोलि शुक्रबार पोखरामा बृहत ट्याक्सी र्यालीको आयोजना हुने भएको छ । मानवसेवा फाउण्डेशनको आयोजनामा बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक...
कठमाडौं । नेपाल प्रहरीका १ सय २१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षक दीपक थापाको निर्णयानुसार वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको...
पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्षको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर लोकर्पण गरेको छ । एक कार्यक्रमका बीच प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त...
पोखरा । गण्डकी प्रदेश फुटबल संघले महिला टोलिको घोषणा गरेको छ । यहि १३ गतेबाट २० गतेसम्म नुवाकोटमा हुने बागमति प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि महिला टिमको छनोट गरेको हो । मंगलबार १८ सदस्यीय टोली र ७ जना वैकल्पिक खेलाडीको...
पोखरा । पर्यटकीय राजधानी पोखरामा जारी रहेको गण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञमा गण्डकी प्रदेश स्तरीय सांस्कृतिक झांकी प्रदर्शनी गरिने भएको छ । पोखरा १७ बिरौटामा जारी कोटीहोममा गण्डकी प्रदेशमा रहेका विभिन्न जातजातीहरुको मौलिक संस्कृति झल्किने...
पोखरा । सामाजिक काममा अग्रणी युनाईटेड क्लब पोखराकोे १५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । स्थापना कालदेखि पोखरामा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद , पर्यटन प्रवद्र्धन संगै सेती नदी संरक्षण र विपद ब्यवस्थापनमा काम गर्दै आएको युनाईटेड...
पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनद्वारा आयोजित अन्तर इक्यान फुटसल प्रतियोगितामा इक्यान पूर्वाञ्चललाई हराउँदै इक्यान कास्की विजयी भएको छ । फाइनल खेलमा पूर्वाञ्चललाई ७–० गोल अन्तरले हराउँदै कास्कीले फुटसलको उपाधि हात पारेको हो । प्रतियोगिताको...