समाचार


आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । देशको प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू(भागमा आँशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश...

गण्डकी प्रदेश प्रहरी प्रमुख जोशीले पदभार ग्रहण गरे

पोखरा । गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले बिहिबार पदभार ग्रहण गरेका छन् । प्रदेश प्रहरी कर्यालय पार्दीमा जोशीले पदभार ग्रहण गरेका हुन् । नेपाल सरकार गृहमन्त्रालय असार १९ गतेको निर्णाले जोशीलाई प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी...

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि : कति पुगे हैजाका संक्रमित ?

काठमाडौं । काठमाडौं उपत्यकामा थप दुईजनामा हैजा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार कागेश्वरी मनोहरा क्षेत्रमा दुईजना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २३ पुगेको छ । संक्रमितमध्ये...

डेंगु संक्रमणबाट एकको मृत्यु

संखुवासभा । संखुवासभामा डेंगुको संक्रमणबाट एक महिलाको ज्यान गएको छ। संखुवासभाको चैनपुर नगरपालिका–५ की सीतादेवी न्यौपानेको डेंगु संक्रमणबाट ज्यान गएको हो । जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा ५६ वर्षीया न्यौपानेको बिहीबार मृत्यु भएको बताइएको छ । प्राथमिक...

अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो कच्चा तेलको भाउ

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थालेको छ । कच्चा तेलको माग घट्न थालेपछि भाउ ओरालो लाग्न थालेको हो । आज(बिहीबार) ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०१ डलरमा झरेको छ । गत जेठ १७ गते प्रतिब्यारेल १२४ डलर पुगेको थियो । त्यस्तै...

सवारीमा लेखिएको अश्लिल र अपाच्य सायरी गजल हटाउँदै प्रहरी

काठमाडौं। ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएको सायरी र गजल हटाउन थालेको छ । सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानून विपरीत तथा सामाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ वा लेखहरूलाई हटाउन थालिको काठमाडौँ उपत्यका...

बाजुरामा भइरहेको मतदानमा चल्यो गोली

बाजुरा । विवादको कारण निर्वाचन स्थगित भएको बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज जारी मतदानमा पनि फेरि विवाद भएको छ । विवाद भएपछि प्रहरीले गोली नै चलाएको छ । सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यका अनुसार त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षका...

पोखरा–सिक्लेस सडक दुइ हप्तापछि खुल्यो

पोखरा । आज(बिहीबार)देखी पोखरा सिक्लेस सडक सञ्चालनमा आएको छ । असार पहिलो साताको पहिरो खस्दा अवरुद्ध भएको पोखरा–सिक्लेस सडक आजदेखि पुनस् सञ्चालनमा आएको हो । आधा दर्जन भन्दा बढी पहिरो खस्दा २ हप्तादेखि सडक अवरुद्ध थियो । मादी गाउँपालिका-७, ६ चिप्ली र तप्राङको...

सातै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री मधेस प्रदेशमा

आज देशका सातै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री लगायत मधेश प्रदेशमा भेला भएका छन् । साझा प्रतिवद्धता घोषणाका लागि आज देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री लगायत भेला भएका हुन् । राजधानी जनकपुरधाममा मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको...