Verifica Preliminare Allungamento Dei Termini Pada Conservazione Delle ContentCodereLa Sezione Casino Di CodereCodere Online The Duchy Of Luxembourg SaCodere On The Internet Luxembourg Sa (cdrow) QuotazioneAltri Prodotti CodereLive ChatCome Puntare Da...
काठमाडौं । नेपाल प्रहरीको एसएसपी बढुवामा राजनीतिक शक्तिकेन्द्रको हस्तक्षेप बढेको छ । नेपाल प्रहरीमा ३२ वटा एसएसपी पद रिक्त छ । आफूनिकटकालाई एसएसपी बनाउन सत्तारूढ दलका शीर्ष नेताहरूले हस्तक्षेप गर्न थालेका हुन् । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय...
काठमाडौं । रामेछापको लुभुघाटमा हिजो(मंगलबार) भएको बस दुर्घटनामा मृत्यु हुने सबै १३ जनाको सनाखत भएको छ । बा ३ ख ८३९६ को बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र ४ जनाको उपचारका क्रममा मृत्यु भएको थियो । घटनास्थलमा मृत्यु हुनेमा रामेछापको सुनापति गाउँपालिका-५...
काठमाडौं । भारतमा हिन्दु देवताको फोटो भएको पत्रिकामा मासु बेचेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । भारतको उत्तर प्रदेशको सम्भल जिल्लाका तालिब हुसेन नामका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । उनले भगवानको फोटो भएको पत्रिकामा बेरेर मासु बेचेको आरोप...
पोखरा। नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि तय गरेको विदेशी मुद्रादरअनुसार यूरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १३० रुपैयाँ ४५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ०७ पैसा रहेको छ । हिजो युरो एकको खरिद दर १३१ रुपैयाँ ७० पैसा र बिक्री दर १३२ रुपैयाँ ३३ पैसा...
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल (ब्रोकर)लाइसेन्स खुला गरेको छ । बोर्डले लाइसेन्सका लागि नयाँ नीति बनाएको हो । यसअघि निश्चित कोटामा मात्र ब्रोकर लाइसेन्स प्रदान गर्दै आएको बोर्डले अब भने खुल्ला नीति अनुरुप प्रक्रिया पुग्ने र पुर्याउने सबैलाई...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य बदली रहेको छ। प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । बुधबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा...
धनुषा । आलुको बोराभित्र स्रोत नखुलेको ८३ लाख बढी नेपाली पैसा भेटिएको छ । सशस्त्र प्रहरीले जनकपुरबाट आलुको बोराभित्र लुकाएको ८३ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद गरेको हो । आलुको बोराभित्र राखेर भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख ६४ हजार...
धनुषा । आलुको बोराभित्र स्रोत नखुलेको ८३ लाख बढी नेपाली पैसा भेटिएको छ । सशस्त्र प्रहरीले जनकपुरबाट आलुको बोराभित्र लुकाएको ८३ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद गरेको हो । आलुको बोराभित्र राखेर भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख ६४ हजार...