काठमाडौं । सार्वजनिक यातायात्रले यात्रुहरुसँग मनलाग्दी भाडा असुल्ने गरेको गुनासो तीव्र बढ्दो छ । यात्रुहरुको गुनासोपछि संसदीय समितिले यस विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको विकास...
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको...
काठमाडौंं । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरुको तलबमान लागू हुने आश्वासन दिएका छन् । बजेट घोषणा विपरीत कर्मचारीहरुको तलब असमान ढंगले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीहरुका नेताहरुले आज अर्थमन्त्रीलाई शर्मालाई भेटेर...
काठमाडौंं । आन्दोलित तल्लो तहका कर्मचारी भोलि (मंगलबार) बिदामा बस्ने भएका छन् । बजेट घोषणा विपरीत असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी नायब सुब्बा आन्दोलित भएका छन् । आन्दोलनको कार्यक्रम अनुसार देशभरका नासुले भोलि मंगलबार...
मकवानपुर । मकवानपुरको रातमाटेमा ४ वटा सवारी साधनहरु एक आपसमा ठोक्किदाँ ३३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा एक स्कुल बससहित ४ वटा सवारी एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । उक्त...
धनुषा । धनुषाको वीरेन्द्रबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । काठमाडौंबाट काकड्भिटातर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७१९ नम्बरको बस वीरेन्द्रबजारको गोलघर नजिक दुर्घटना भएको इलाका प्रहरी कार्यालयले...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार दिन आज (सोमबार) बेलायती पाउण्ड र युरोको भाउ घटेको छ । आज बेलायती पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ६९ पैसा बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा रहेको छ । जुन हिजो पाउण्ड एकको खरिददर १५३ रुपैयाँ...
सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने मिति निर्धारण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको हिजो (आइतबार) बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १७ गते(जनवरी १ तारिख)देखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो । संस्कृती, पर्यटन...
काठमाडौं । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पास गरेको...