काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागी आवश्यक मतपत्र छपाइस्थलमा सेना परिचालन गरिएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी छ । त्यहाँ सेनाले सुरक्षाको जिम्मेवारी...
काठमाडौं । वृद्धा अवस्थामा रहेका आफ्ना बुबा आमाको हेरचाह नगर्ने सन्तानले अब सम्पत्ति दाबी गर्न नपाउने भएका छन् । सरकारले जेष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ कार्यान्वयनमा ल्याएसँगै जेष्ठ नागरिकलाई अलपत्र पारेमा उनीहरुको सम्पत्तिमा दाबी गर्न नपाउने...
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको दोस्रो दिनको बयान सकिएको छ । महाभियोग सिफारिस समितिले जवरासँग दोस्रो दिन करिव २ घण्टा बयान लिएर सकिएको हो । समितिमा रहेका एमाले सांसदहरु उपत्यका बाहिर जानुपर्ने भएकाले बिहीबारको बैठक छोटो...
पोखरा । पोर्चुगलकी स्वास्थ्य मन्त्री मार्टा टेमिडोले प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि आफ्नो पदबाट राजीनामा दिएकी छिन् । एउटा अस्पतालबाट अर्को अस्पताल लैजादैँ गर्दा कार्डियक अरेस्टका कारण ३४ वर्षीया महिलाको मृत्यु...
काठमाडौं । डेंगुको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ । उपचारका क्रममा ३५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीले जानकारी दिएको छ । धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिलाको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका क्रममा मृत्यु...
पोखरा । पोखरा महनगरले महेन्द्रपुलमा रहेको पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय भवन भत्काइने भएको छ । ती भवनका भुइ तलामा व्यापार गदै आएका व्यवसायीलाई हट्न महानगरपालिकाले साउन १९ गते दोस्रो पटक ३५ दिने सूचना जारी गरी सकेको छ । भदौ २२ गते ती भवन भत्काइने...
पर्वत । पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिराले आज बिहानदेखि लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक...
चौतारा । सिन्धुपाल्चोकमा तीज मनाएर फर्किने क्रममा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय अमित थामी रहेका छन् । मामाघरबाट...
काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ केराबारीमा पहिरो खसेर सडक अवरुद्ध भएको हो। वर्षाका कारण आज बिहान करिब ५ः५० बजेतिर केराबारीस्थित मौरी पुलमा लेदोसहितको पहिरो खसेको थियो । सोही पहिरोले सडकमा सवारी आवातजावत बन्द...