समाचार


पोखरामा दुर्घटना : बुवाको मृत्यु , छोरी गम्भीर घाइते

पोखरा । गएराती पोखरामा भएको दुर्घटनामा घाईते भएका दुई मध्ये एकको ज्यान गएको छ। पोखरा २५ हेम्जाको हनुमान टोलमा गएराती ८ बजे भएको उक्त दुर्घटनामा तनहुँ व्यास नगरपालिका १ का ५० वर्षीय बलबहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको...

काठमाडौंमा नेपाल–भारत सहसचिवस्तरीय बैठक

काठमाडौं । नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक शुरु भएको छ । बुधबारबाट काठमाडौंमा दुई देशबीचका सहसचिवहरूको दुई दिने बैठक शुरु भएको हो । बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिंक नहरको ओडाल टाई, नेपाल–भारत...

सहुलियत पसलमा घट्यो तेल र दालको मूल्य

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सहुलियत पसलमा खाने तेल र दालको मूल्य घटाएको छ । दशैं लक्षित सहुलियत पसलमा बजारमा भन्दा महँगोमा खाने तेल र दाल बिक्री गरेको समाचार प्रकाशन भएपछि कम्पनीले मंगलबार प्रतिलिटर १० रुपैयाँका दरले...

हरेक चार सेकेन्डमा एक जनाको भोकमरीले मृत्यु हुने चेतावनी

काठमाडौं । संसारमा हरेक चार सेकेन्डमा एकजना मानिस भोकमरीले मृत्यु हुने चेतावनी दिइएको छ । २०० भन्दा बढी गैरसरकारी संस्थाहरूले यस्तो चेतावनी दिएका हुन् । विश्वव्यापी भोकमरीको संकट अन्त्य गर्न निर्णायक अन्तर्राष्ट्रिय पहल गर्न पनि ती संस्थाहरुले आग्रह गरेका...

आज कति पुग्यो डलरको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलरको एकको खरिददर १२७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०६ पैसा रहेको छ । आज...

बच्चा चोर्न खोजेको आरोपमा चारजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । अहिले नेपालको मौसममा ओडिसा र पश्चिम बंगाल आसपास रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। हाल देशको बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य भई केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखी मध्यम वर्षा भईरहेको छ।बांकी...

पर्यटन व्यवस्थापन समिति घान्द्रुकको अध्यक्षमा विक्रम गुरुङ

पोखरा । पर्यटन व्यवस्थापन समिति घान्द्रुकले १५ वर्षपछि नयाँ नेतृत्व पाएको छ । अन्नपूर्ण गाउँपालिका १०÷११ घान्द्रुकमा आज (मंगलबार) भएको प्रथम अधिवेशनले विक्रम गुरुङलाई नयाँ नेतृत्वमा चयन गरेको हो । गुरुङको अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत चयन...

चार महिनामा विद्युत प्राधिकरणले कमायो सात अर्ब

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् गत भदौमा मात्रै नेपाल विद्युत् प्राधिकरणले दुई अर्ब ४२ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ । देशभित्र खपत गरी बढी भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् प्राधिकरणले भदौमा निर्यात गरेको...