समाचार


नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज

पोखरा । नेपाल र बंगलादेशबीच आज मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ । एक वर्षपछि आज दुई देशको राष्ट्रिय टिमका बीचमा प्रतिस्पर्धा हुन लागेको हो । खेल आज साँझ साढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । माल्दिभ्समा गत वर्ष भएको साफ च्याम्पियनसिपको खेलपछि यी...

मौसम पूर्वानुमान : मेघ गर्जनसहित वर्षाको सम्भावना

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । हाल देशभर आंशिक बदली रही मधेश प्रदेश, बागमती प्रदेश र प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि...

सहकारी नीति, विधि र प्रविधिसंग जोडिनुपर्छ : भट्टराई

पोखरा । निवर्तमान प्रतिनिधि सभा सदस्य विद्या भट्टराई अधिकारीले सहकारी नीति, विधि र प्रविधिसंग सञ्चालन हुनुपर्ने बताए । सफल बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ७ घारीपाटनको १५ औं साधारण सभाको आज उद्घाटन गर्दै उनले सहकारीको माध्येमबाट रोजगारी सिर्जना...

नेपाल राष्ट्रिय शिक्षक संगठन पोखराको शुभकामना आदानप्रदान

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगर समितिद्वारा आयोजित विजया दशमी, शुभदीपावली, छठ , नेपालसम्वत् लगायतका चाडपर्वहरुको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय समितिका सचिव रामप्रसाद पोखरेलले उपस्थित...

कास्कीकोट दरवारमा दसैं उत्सव सुरु

पोखरा । कास्कीकोट दरवारमा रहेको गुप्तकालीका मन्दिरमा घटस्थापनाको विशेष साइतमा मन्दिर प्रवेश गरीएको छ । गुप्तकालीका मन्दीरमा सधै झै यस वर्ष पनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सव हुने भएको छ । तान्त्रीक र वैदीक तरीकाले पुजाहुने गुप्तकालीका मन्दिरमा घस्थापना...

डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

पोखरा । नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । गत साउन महिनामा पहिलोपटक डेंगु पुष्टि भएयता यो सात प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ । मन्त्रालयका अनुसार देशभर २५ हजार ५४३ जनामा सङ्क्रमण...

नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय उडानमा अनलाइन टिकट काट्न सकिने

काठमाडौँ । नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय उडानमा अनलाइन बुकिङ गर्न सकिने भएको छ। वायुसेवा निगमको वेबसाइटमार्फत नै अनलाइन टिकट काट्न सकिने भएको हो। निगमकी प्रवक्ता अर्चना खड्काले घटस्थापनाको दिनदेखि अनलाइनबाट बुकिङ गर्न सकिने व्यवस्था गरेको जानकारी...

थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । देशभर थप ५३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट १४ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ८४ जना निको पनि भएका...

अदालतका २६४ कर्मचारीको सरुवा

काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले अवकाशमा जानुअघि ठूलो संख्यामा कर्मचारी सरुवा गरेका छन्। आइतबारबाट अवकाश भएका कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतसहित देशका २६४ कर्मचारीको सरुवा गरेका हुन्। सरुवा हुनेमा राजपत्र अनंकित...