काठमाडौं । कांग्रेसको शेखर कोइराला र गगन थापा समुहले आज पार्टी मुख्यालय सानेपामा धर्ना दिएका छन् । आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै सो समूहले धर्ना दिएका हुन् । समानुपातिक उम्मेदवारबारे बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहँदा सानेपास्थित...
हेमजा । हेमजा भुपु सैनिक बचत तथा ऋण सहकारी संस्था पोखरा २५ हेमजाको सातौं साधारण सभा आज सम्पन्न भएको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता तथा २५ का वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शुभका उनले हरेक सहकारी...
काठमाडौं । सचेतनामूलक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय थाहा दिवस मनाइएको छ । बुधवार अन्तर्राष्ट्रिय थाहा दिवसको अवसरमा आयोजित सडक सूचना प्रवाह कार्यक्रम विभिन्न दबाबसहितका सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको हो । सचेतनामूलक कार्यक्रममा बोल्दै...
काठमाडौं । पछिल्लो युवा पुस्तामा चर्चित कमेडियन हिमेश पन्त आगामी निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पहिलो कमेडी च्याम्पियन विजेता हिमेश रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचन लड्ने...
पोखरा। पछिल्लो केही दिन देखि डलरको भाउ उकालो लागिरहेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३० रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रीदर १३० रुपैयाँ ८४ पैसा छ । यस्तै आज युरो एकको खरिददर १२५ रुपैयाँ...
काठमाडौं । साउदी अरबका युवराज मोहम्मद बिन सलमान प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राजा सलमान बिन अब्दुलाजिजले आफ्ना छोरा तथा उत्तराधिकारी युवराज मोहम्मद बिन सलमानलाई देशको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनी यसअघि रक्षामन्त्री थिए । राजा सलमानले...
काठमाडौं । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज नेपाल भ्रमणमा आउँदै छिन् । अमेरिकी विदेशी मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘हाल विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तरक्रियाका...
काठमाडौं । आज नवरात्रको तेस्रो दिन । दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । चन्द्रघण्टा देवीको शीरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले...
सल्यान । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुदाँ ८ जनाको ज्यान गएको छ । रा १ ज ५६३ नम्बरको जीप गएराति दुर्घटनामा परेको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जीप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो...