पोखरा । फिलिपिन्सको मुख्य टापुमा आएको आँधीका कारण चार उद्धारकर्मीको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । फिलिपिन्सको पूर्वी टापुमा आएको सुपर टाइफुनपछि हजारौं मानिसलाई सुरक्षित क्षेत्रमा लगिएको छ । आँधीपछि उक्त क्षेत्रका विद्यालय तथा सरकारी कार्यालयहरू...
पोखरा । ट्राफिक प्रहरीले चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनिकरण योजना(२०७९ सार्वजनिक गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय गगनगौडा कास्कीले ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त गराई चाडपर्वमा हुन सक्ने सवारी दुर्घटना न्यूनिकरण...
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने देश बाहिर नै छन् । उनीमाथि नाबालिग बलात्कारको आरोप छ । यसबारे प्रहरीले अनुसन्धान बढाएर लामिछानेलाई खोजिरहेको छ । तर, उनी देशबाहिर बसेर कानून व्यवसायी भेटघाट देखि भावनात्मक पोष्ट सामाजिक सञ्जालमा...
गोरखा । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो गएको छ । चुमनुब्री गाउँपालिका– १ मा स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकरी दिए । यद्यपि मानवीय...
पोखरा । दशैं लागेसगै पोखरामा भेडाच्यांग्रा भित्रन थालेका छन् । मुस्ताङबाट भेडाच्यांग्रा आउन नपाउदै अहिले पश्चिमबाट ल्याइएका भेडाच्यांग्रा पोखराको बजारमा विक्री भइरहेको छ । ६/७ हुल भेडाच्यांग्रा पोखरा आइपुगेका छन् । हुम्ला, डोल्पा, बाजुरा र जुम्लाबाट...
काठमाडौँ । सरकारले डेंगु नियन्त्रण तथा रोकथाममा यथेष्ट ध्यान नदिँदा यो देशका ७७ मध्ये ७६ जिल्लामा फैलिसकेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता हालसम्म कुल २४ हजार ४९२ जना डेंगुका बिरामी भेटिएका छन् । डेंगुका कारण हालसम्म...
पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली...
पोखरा । नेपालीहरूको महान् पर्व बडादसैं सुरु भएको छ । पहिलो दिन आज घटस्थापना रहेको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार बिहान घरघरमा जौ, मकै , गहुँ आदिको जमराराखी घटस्थापना गरेसंगै यसपालीको बडादसैं सुरु भएको हो । । धेरैले बिहानको समयमा घटस्थापना...
पोखरा । कास्कीको मादी गाउँपालिका वडानम्बर १ का वडासदस्य खरजग गुरुङ चोरीको आरोपमा पक्राउ परेका छन् । थाक खानेपानी आयोजनाको पाइप चोरी गदै गर्दाको अवस्थामा गुरुङ सहित चार जनालाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । पक्राउ...