समाचार


नवरात्रको आज पाँचौं दिन, देवी स्कंदमाताको पूजाआराधना गरिँदै

पोखरा । आज दसैं अन्तर्गत पाँचौँ दिन स्कन्दमाताको विशेष पूजा गरिदैछ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु-सम्पन्न...

दसैंका लागि ल्याइएका भेडा, च्यांग्राको पोखरा महानगरद्धारा अनुगमन

पोखरा । पोखरा महानगरपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा आज भेडा च्यांग्राको अनुगमन गरिएको छ ।पोखराको याम्दिमा बेच्नका लागि मुस्ताङ, बाजुरा, बझाङ, दार्चुला, डोल्पाबाट ल्याइएका भेडा र च्यांग्रा खानका लागि स्वस्थ र योग्य भए नभएको जाँच गरिएको पोखरा...

२४ घण्टामा देशभर थपिए ५४० जना डेंगुका संक्रमित : दुईले ज्यान गुमाए

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको संख्या २८ हजार १०९ पुगेको छ । बितेको चौबिस घण्टामा डेंगुका कारण थप दुई जनाको मृत्यु...

स्याउ बोकेको ट्रक दुर्घटना : १ को ज्यान गयो

जुम्ला । जुम्लामा स्याउ बोकेको मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। अर्का एकजना घाइते भएका छन् । हिमा गाउँपालिका९१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालक विनाश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । बाग्मती...

शेखर पक्षको चियापानमा नेताहरुको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले दसैंको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ । बिहीबार विहान काठमाडौंको बत्तीसपुतलीमा कोइराला पक्षको खबरदारी अभियानद्वारा आयोजित चियापान कार्यक्रमा शीर्ष नेता पनि सहभागी भएका हुन् । चियापान कार्यक्रममा...

रवि लामिछानेलाई डेंगु संक्रमण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ । रविले आफ्नो फेसबुकमा स्टाटस लेख्दै आफूलाई डेंगुको संक्रमण भएको जानकारी दिएका छन् । बिहिबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘हिजो दिउँसोदेखि ज्वरो र शरीर दुखाईका लक्षण...

यी हुन् माओवादीले प्रत्यक्ष निर्वाचन लड्ने क्षेत्र

काठमाडौं । सत्ता गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र०ले ताप्लेजुङमा उम्मेदवारी दिने सहमति भएको छ। सत्ता गठबन्धनको बुधबार बसेको बैठकले सिट फाँडफाँटबारे सहमति जुटाउँदै माओवादीले लड्ने अधिकांश निर्वाचन क्षेत्रमा सहमति जुटाएको हो । जसअनुसार झापा २, ५, भोजपुर,...

मन्त्री थापाद्धारा सामाजिक कार्यमा गरेका खर्च विवरण सार्वजनिक : के- के मा खर्च भयो ? सूचीसहित

पोखरा । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले आफु सांसद निर्वाचित भएदेखि हालसम्म विकास निर्माण र सामाजिक कार्यमा गरेका खर्च सार्वजनिक गरेका छन् । आज (बिहीबार) पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री थापाले खर्च बिवरण...

मौसम पूर्वानुमान : यी स्थानमा मेघ गर्जनसहित वर्षा हुने

पोखरा । हाल मनसुनको न्यून चापीय रेखाको सामान्य प्रभाव छ । हाल प्रदेश १ लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेको छ। । प्रदेश १, मधेश र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भईरहेको छ। दिउँसो...