समाचार


दुष्टिबिहिन र अशक्त वृद्धवृद्धालाई लायन्स क्लब अफ पोखरा आर्दश चौतारीको सहयोग

पोखरा । लायन्स क्लब अफ पोखरा आर्दश चौतारीले दृष्टिबिहिन तथा अशक्त वृद्धवृद्धालाई खाद्यान्न सहयोग गरेको छ । क्लबले १४ जना दृष्टि बिहिन तथा शारीरिक अशक्त रहनु भएका आमा बुबाका लागि ३५००० बराबरको खाधन्न वितरण गरेको डिस्ट्री ३२५ आइ नेपालजोन (१०) ज‍ोन चियरपर्सन...

फुलपातीको दिन आज डलरको भाउ कति छ ? सूचीसहित

पोखरा। आज नेपालीहरुको महान चाड वडा दशैंको सातौं दिन अर्थात फुलपाती । आज डलर एकको खरिददर १२९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३० रुपैयाँ ४५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १२७ रुपैयाँ २०...

फुटबल खेलका क्रममा हिंसा :१२९ जनाले ज्यान गुमाए

जकार्ता । इन्डोनेसियामा फुटबल खेलका क्रममा हिंसा भएको छ । हिंसामा परी १२९ को मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीले जनाएअनुसार खेलका क्रममा भएको हिंसामा करिब १२७ जनाको मृत्यु भएको हो । आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा १२९...

पुस भित्र पोखरेलीले धाराबाटै सुद्ध पिउने पानी उपभोग गर्न पाउने

पोखरा । अगामी ३१ डिसेम्बर अर्थात १६ पुस भित्र पोखरेलीले धाराको पानी सिधै पिउन पाउने भएका छन् । पोखरा खानेपानी सुधार आयोजनाको काम अन्तिम चरणमा प्रवेश गरेसंगै पोखरेलीले धाराको पानी सिधै पिउन पाउने भएका हुन् । खानेपानी संस्थापन पोखराका प्रमुख इ. आशिष कार्कीले...

आज फूलपाती, शास्त्रीय विधि अनुरुप फूलपाती भित्र्याएर मनाइँदै

काठमाडौं । आज बडा दसैं अन्तर्गत नवरात्रको सातौं दिन फूलपाती । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक...

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ । विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर...

बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु, चार घाइते

काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–१ मा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ डाँडागाउँबाट बनेपातर्फ आउँदै गरेको बा५ख ४११७ नम्बरको बोलेरो खानीखोला गाउँपालिका–१ र बेथानचोक गाउँपालिका–६ को सिमाना गैरीभञ्ज्याङमा आज बिहान दुर्घटना...

पशु छनोट देखि भान्सामा मासु लैजाँदासम्म यि कुरामा ध्यान दिनुहोस् : डा. उपाध्याय (भिडियो)

पोखरा । सामान्यतया दशैंमा अरु बेलाभन्दा बढी मासु खाइन्छ । मासुलाई पोसिलो खानेकुराका रुपमा लिइन्छ । मासु प्रोटिनको राम्रो स्रोत भए पनि मिलाएर खान नजान्दा त्यसैले ज्यान जोखिममा पर्न सक्छ । तर मासु कति खाने ? कस्तो मासु खाने ? मासु खाँदा के–कस्ता कुरामा...

बडा दशैंको उपलक्ष्यमा कलश यात्रा सहित आरतीको तयारी

पोखरा । नेपालीहरुको महानपर्व बडा दशैंको उपलक्ष्यमा पोखरा १६ मा रहेका त्रिदेवी शक्तिपीढ मन्दिरमा कलश यात्रासहित आरती हुने भएको छ । मन्दिरमा चण्डिका माता, अमिवका माता र कालिका माताको कलश सहितको शोभा यात्रा गरी तीन दिने आरती गरिने भएको छ । यस सम्बन्धमा जानकारी...