समाचार


आज युरो र पाउण्डको मूल्य घट्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा रहेको छ । आज युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४४ रुपैयाँ...

रवि लामिछानेका ड्राइभर तीन तला माथिबाट खसेको अवस्थामा भेटिए

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक तीन तला माथिबाट खसेको अवस्थामा भेटिएका छन् । रविका ड्राइभर दिलबहादुर थापा चितवनको भरतपुरस्थित घरको तीन तला माथिबाट तल खसेकोअवस्थामा फेला परेका हुन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३...

शैक्षिक क्षेत्रलाई व्यवस्थित गर्न महानगरले जारी गर्यो १७ बुँदे निर्देशन

पोखरा । पोखरा महानगरपालिकाले शिक्षा क्षेत्र सुधार र व्यवस्थापन कार्यक्रम स्विकृत गरेको छ । महागनरको आइतबार बसेको कार्यापालिकाको १७ औँ बैठकले उक्त कार्यक्रमको १७ बुँदे बिशेष निर्देशन स्विकृत गरेको हो । शिक्षा सुघार र व्यवस्थापनका लागि शिक्षा समिति ,...

एमाले अध्यक्ष ओली अस्वस्थ

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । ओलीले सामाजिक संजालमा स्टाटस् लेख्दै आफु अस्वस्थ भएको जानकारी दिएका छन् । अध्यक्ष ओलीले भाइरल ज्वरोले स्वास्थ्यमा समस्या देखिएको र अहिले एन्बियोटिक औऔषघी सेवन गरीरहेको बताएका छन् । स्वाथ्यका...

मुद्रण कोषका निर्देशक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीमाथि राज्यकोषमा ६९ करोड ८ लाख रुपैयाँ नोक्सान पुर्यारएङ्को आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका...

एसीसी कप लागि नेपाली टोली घोषणा : को – को परे टिममा ? (नामसहित)

काठमाडौं । एसीसी प्रिमियर कपका लागि नेपालले अन्तिम टोली घोषणा गरेको छ ।काठमाडौंमा ५ वैशाखदेखि सुरु हुने एसीसी कपका लागि रोहित पौडेललको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो । टोलीमा पौडेल, कुशल भुर्तेल, आशिष शेख, कुशल मल्ल, ज्ञानेन्द्र मल्ल, गुल्सन...

तुवाँलोका कारण पोखरासहित तीन आन्तरिक गन्तव्यको उडान पूर्ण रूपमा प्रभावित

बाक्लो तुवाँलोका कारण पोखरासहित तीन आन्तरिक गन्तव्यमा पूर्ण रूपमा प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) का अनुसार पोखरा, भरतपुर र तुम्लिङटारको उडान प्रभावित भएको हो । काठमाडौँको मौसम उडानयोग्य भए पनि अवतरण गर्ने पोखरा, भरतपुर र...

मौसमविद भन्छन्, ‘वायु प्रदूषण अझै केही दिन कायम रहने सम्भावना छ ’

काठमाडौं । झण्डै साता दिन देखि देशभरको मौसम धुम्मिएको छ । देशका अधिकांश स्थानमा डढेलो लाग्दा मौमस धुम्म बनेको छ । जसका कारण देशभर प्रदुषण पनि बढेको छ । मौसमविदले नेपालमा तत्काल ठूलो पानी पर्ने सम्भावना नभएकाले वायु प्रदूषण केही दिन कायम रहने अनुमान गरेका...

संसारकै प्रदूषित सहरको सूचीको चौथो स्थानमा काठमाडौं

काठमाडौं । नेपालको राजधानी काठमाडौं संसारकै प्रदुषित सहरको सूचीमा चौथो स्थानमा रहेको आइक्यु एयरले देखाएको छ । पछिल्लो एक सातायता नेपालका अधिकांश स्थानमा डढेलो लाग्दा देशकै वायु अस्वस्थकर बन्दै गएको एअर क्वालिटी इन्डेक्स (एक्यूआइ) ले देखाएको छ । हावाको...