आम आद्मी पार्टी आपले पञ्जाबमा दुई तिहाइ मत पाएको छ । बिहीवार सम्पन्न विधान सभाको मतगणना अनुसार पञ्जाबमा आपले दुई तिहाइ सिट जितेको हो ।भारतको दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालले गरेको विकास र सुशासनको कारण पञ्जाव दुई तिहाई आएको भारतीय सञ्चार माध्यमले...
काठमाडौं । सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु भएको छ । सुँगुरको मुटु राखिएका अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटको मृत्यु भएको हो । उनी सुँगुरको मुटु राखेपश्चात दुई महिनासम्म बाँचेका हुन् । युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका...
नयाँदिल्ली । भारतका पाँच राज्यहरूमा आज बिहीबार विधान सभाको मतगणना भइरहेको छ। भारतीय समाचारहरुको अनुसार स्थानीय समयअनुसार बिहान ८ बजेदेखि मत गणना सुरू भएको हो।प्रारम्भिक नतिजामा गोवामा कंग्रेस आईका उम्मेदवार ६ सिटमा अगाडि छन् भने भाजपा उम्मेदवारले ४ ठाउँमा...
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । प्रमुख प्रतिपक्षी दल पाकिस्तान मुस्लिम लिग-एन-(पीएमएलएन)ले मंगलबार राष्ट्रिय सभामा प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको हो । अहिले सदन नचलेकाले संविधानको...
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसबाट आउने तेलमाथि पूर्णरुपमा प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। रुसले युक्रेनमाथि गरेको आक्रमणमा आपत्ति जनाउँदै रुसलाई थप दबाब सिर्जना गर्नका लागि अमेरिकाले तत्कालै कार्यान्वयनमा आउने गरी रुसी तेलमाथि प्रतिबन्धको...
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसविरुद्धको लडाइ नछोड्ने बताएका छन् । बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै जेलेन्स्कीले युद्ध अन्त्य नहुने बेलासम्म युक्रेन रुसविरुद्ध लडिरहने प्रतिबद्धता जनाए । ‘हामीले आत्मसमर्पण...
वलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । उनीमाथि ३७ लाख भारतीय रुपैँया लिएर इभेन्टमा नगएको आरोप लगाइएको छ। बलिउड हंगामाका अनुसार सोनाक्षीलाई २५ अप्रिलमा अदालतमा हाजिर हुन भनिएको छ। उनीमाथि ४२०, ४०६ धारा लगाइएको छ। सोनाक्षीले...
काठमाडौं । युद्धविरामको घोषणापछि पनि रुसले युक्रेनमाथि रुसी हमला जारी राखेको छ । युक्रेनका २ सहर मारियुपोल र भोल्नोभाकामा मात्र युद्धबिराम गरिएको बताइए पनि मारियुपोलमा बमबारी भईरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन। रुसले हमला नरोकेपछि युक्रेनका...
काठमाडौं। रुसी सेनाले युद्धविराम गरेको भनिएको युक्रेनी सहरमा फेरी तीव्र गोलाबारी भएको छ । रुसले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो...