अन्तराष्ट्रिय

६० फिट गहिरो बोरवेलमा खसेका बालकको ४ दिन पछि जिवितै उद्धार

एजेन्सी । भारतमा बोरवलेमा खसेका एक बालकको झण्डै ४ दिनपछि जिवितै उद्दार भएको छ । भारतको छत्तीसगढको जंजगीर–चम्पा जिल्लामा बोरवेलमा फसेका राहुल नामका बालक गत शुक्रबार दिउँसो २ बजेतिर ६० फिट गहिरो बोरवेलमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ती बालकलाई...

सुडानको डार्फरमा एक हप्तामा १०० जनाको मृत्यु

सुडानको डार्फरमा पछिल्लो एक हप्तामा झण्डै एक सय मानिस मारिएका छन् ।संयुक्त राष्ट्रसङ्घीय निकायले सोमबार सार्वजनिक गरेको विवरणअनुसार सुडानको पश्चिमी डार्फरमा मात्रै उनीहरु मारिएका हुन् । डार्फरको कुल्बुसमा लामो समयदेखि हिंसात्मक घटनाहरु हुदै गएकाले त्यसैमा...

रुसको चेतावनी : युक्रेनलाई आणविक हतियार दिइए युद्ध, युरोप ध्वस्त हुने

किभ । रुसले युक्रेनलाई अन्य देशहरुले आणविक हातहतियार सहयोग या आपूर्ति गरे युद्ध सुरु हुने संज्ञा दिएको छ । सुरु हुने सो सम्भावित आणविक युद्धले पुरै युरोप ध्वस्त हुने रुसको चेतावनी छ । रुसी संघीय सभाको तल्लो सदन स्टेट डुमा अध्यक्ष भियाचेस्लाभ भोलोदिनले...

हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु

इटालीका अधिकारीहरुले शनिबार हराएको हेलिकोप्टरपछि भेटिएको बताएका छन् । उनीहरुले सो हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र त्यसमा रहेका सबै सात जनाकै ज्यान गएको पाइएको पनि बताएका छन् । शनिबार बिहान सो हेलिकोप्टर एयर ट्राफिकबाट हराएको जनाएका थिए ।...

ब्राजिलमा पनि देखियो मङ्कीपक्स्

एजेन्सी । ब्राजिलको साओ पाउला सहरमा बिहीबार मङ्कीपक्स् पहिलो घटना पुष्टि भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् । भर्खरै स्पेन र पोर्चुगलको यात्रा गरेका ४१ वर्षीय पुरुषमा सो भाइरस भेटिएको सहरको स्वास्थ्य सचिवालयले एक विज्ञप्तिमा जानकारी दिएको...

युगान्डाका ५ लाख मानिस भोकमरीको चपेटामा

एजेन्सी । युगान्डामा  भोकमरीको समस्या परेको भन्दै संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले सहयोगका लागि आह्वान गरेका छन् । ती एजेन्सीहरुले बुधबार यहाँका कम्तीमा पनि ५ लाख मानिस भोकमरीको चपेटामा परीसकेका भन्दै उनीहरुलाई सहयोग गर्न आह्वान गरेका बताइएको छ । युगान्डामा...

भारतमा नाबालिगलाई बलात्कार गर्ने दुई जनालाई जिउँदै जलाइयो

काठमाडौं। भारतमा नाबालिगलाई बलात्कार गरेको आरोपमा आरोपितलाई जिउँदै जलाइएको छ । भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको हो। जलाइएको दुई जनामा एकको ज्यान गएको छ भने अर्का एक घाईते भएको भारतीय...