अन्तराष्ट्रिय


साउथ इन्डियन हिरो पुनीत राजकुमारको निधन

एजेन्सी । साउथ इन्डियन चर्चित हिरो पुनीत राजकुमारको निधन भएको छ । आज बिहान अचानक स्वास्थ्य अवस्थामा गडबढी देखिएका पछि अस्पताल लगिएकोमा उपचारको क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो ।उनी...

२० दिनपछि रिहा भए शाहरुखका छोरा आर्यन

काठमाडौं । ड्रग्स केसमा प्रहरी हिरासतमा रहेका बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन जमानतमा रिहा भएका छन्। २० दिनदेखि जेलमा रहेका आर्यनलाई बम्बई उच्च अदालतले बिहीबार जमानतमा रिहा गर्ने आदेश दिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । लागुपदार्थ...

५ देखि ११ वर्षमुनिकालाई फाइजर खोप दिने अमेरिकाको तयारी

काठमाडौं । अमेरिकी सरकारले पाँच देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप दिने तयारी गरेको छ । अमेरिकामा कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेक खोप बालबालिकालाई दिन स्वीकृत गर्ने तयारी भएको हो । अमेरिकी सरकारको प्यानलले फाइजर खोप पाँच वर्ष वा त्यो भन्दा...

जापानमा फुटबल खेलाडीको कम्पनीले बनायो उड्ने बाइक(भिडियोसहित)

एजेन्सी । अब जमिनमा गुड्ने मात्र होइन, आवश्यकता अनुसार हावामा उड्ने बाइकको समेत विकास भएको छ ।विश्वका विभिन्न देशहरुले बनाइसकेको उड्ने बाइक जापानले पनि बनाएको छ । जापानका एक फुटबल खेलाडीको कम्पनीले उड्ने बाइक बनाएको हो। उक्त उड्ने बाइक फुटबल खेलाडी केउसुके...

जापानकी राजकुमारीले प्रेमका लागि त्यागिन् राजदरबार, साधारण युवकसँग विवाह

काठमाडौं । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गरेकी छिन् । राजकिय पदलाई त्याग्दै राजकुमारी माकोले आज सामान्य रीति अपनाएर साधारण विवाह गरेको जापानी सञ्चार माध्यमले जनाएका छन् । राजकीय परिवारकी उनले सामान्य युवकसँग विवाह गर्ने भएपछि निकै...

अफगानिस्तानमा चरम मानवीय संकट: भोक मेटाउन आफ्नै सन्तान बिक्री!

काठमाडौं। अफगानिस्तानमा विश्वकै सबैभन्दा चरम मानवीय संकट देखिएको छ ।गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अन्तर्राष्ट्रिय सहयोग बन्द भएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो । अफगानिस्तानमा अभावका कारण मानिसहरुले छोराछोरी बिक्री गरिरहेका छन्...

सूडान: सैन्य कूको विरोधमा उत्रिएकामाथि सेनाको गोलीबारी, सात जना मारिए

काठमाडौं । सूडानमा सेनाको गोलीबारीमा परि सात जनाको ज्यान गएको छ । सैन्य कूको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सैनिकको गोलीबारीमा परि ७ को मृत्यु भएको हो भने १ सय ४० जना घाइते भएका छन् । सूडानमा सेनाले अन्तरिम सरकारमाथि कू गरेपछि देशको कमान आफ्नो हातमा...

चीनमा फेरि फर्किदै कोरोना भाइरसः स्थानीयलाई घरभित्रै बस्न अपिल

काठमाडौं । कोरोना भाइरस मत्थर बनिसकेको चीनमा फेरि कोरोना भाइरस संक्रमण फैलिन सुरु भएको छ । राष्ट्रिय स्वास्थ्य आयोगको अनुसार चीनमा फेरि नयाँ संक्रमित फेला पर्न थालेका छन् । भाइरस पुनस् देखिन थालेसँगै आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने र थप क्षेत्रमा...

टाउकोको मूल्य ५८ लाख डलर तोकिएका मस्ट वान्टेड लागू औषध तस्कर पक्राउ

एजेन्सी । कोलम्बियाका एक कुख्यात लागूऔषध कारोबारी पक्राउ परेका छन् । ओन्टोनिल भनेर चिनिने डाइरो एन्टोनिओ उसुगा हिजो (शनिबार) पक्राउ परेका हुन् । उनी देशकै कुख्यात लागुऔषध तस्कर र अपराधिक संगठनका प्रमुख रहेको बताइएको छ । ५० वर्षीय उसुगा कोलम्बियाको उरागा...