अन्तराष्ट्रिय


बसमा आगलागीः १२ बालबालिकासहित ४५ यात्रुको मृत्यु

बुल्गेरिया। बुल्गेरियामा बस दुर्घटना हुदाँ बसमा लागेको आगोमा परी १२ बालबालिकासहित कम्तीमा ४५ यात्रुको मृत्यु भएको छ । बुल्गेरियाको राजधानी सोफियाको दक्षिण–पश्चिमस्थित बोस्नेक गाउँमा सो दुर्घटना भएको हो । दुर्घटना भएको बस म्यासेडोनियामा दर्ता भएको र बसमा...

अफगानिस्तानमा महिलालाई टेलिश्रृखलामा अभिनय गर्न पतिबन्धःमहिला पत्रकार र कार्यक्रम प्रस्तोतालाई टाउको ढाक्न निर्देशन

पाकिस्तान सरकारलाई कब्जामा लिएको तालिबान सरकारले निकै कडा नियम तथा कानुनहरु बनाएर लागु गरेको छ । तालिबान सरकारले अफगानिस्तानमा महिलाहरूलाई टेलिभिजनमा प्रसारण हुने कार्यक्रममा अभिनय गर्न प्रतिबन्ध लगाएको छ ।अफगानिस्तानका टेलिभिजन च्यानलहरूलाई दिइएको नयाँ...

भारतमा पहिलोपटक समलिङ्गी भए न्यायाधीशमा सिफारिस

मुम्बई । हाम्रो समाजले समलिङ्गीलाई अन्य मानिस सरह अझै पनि स्वीकार गर्न सकिरहेको छैन । भलै समलिङ्गीका अधिकार, स्वतन्त्रताको चर्चा हुने गरे पनि विश्वमै समलिङ्गीलाई तल्लो दर्जामा राखेर हेर्ने गरिन्छ । उनीहरुलाई अन्य मानिस सरह रोजगार पाउन कठिन छ । उनीहरुलाई...

क्यानडामा आँधी र भारी वर्षा : आपतकाल घोषणा

काठमाडौं । क्यानडामा आपतकाल घोषणा गरिएको छ । क्यानडाको पश्चिमी प्रान्त ब्रिटिस कोलम्बियामा ठूलो आँधी र वर्षाको कारण आपतकाल घोषणा गरिएको हो। ठूलो आँधी र वर्षाको कारण यो क्षेत्रको सडक र रेल सेवा पनि अवरुद्ध भएको छ। त्यहाँफसेका हजारौं मानिसहरुको उद्धारको...

दिल्लीमा प्रदुषणले खतराको तह पार गर्‍यो: बच्चाहरुमा छातीको समस्या, स्कुल कलेज बन्द

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीका स्कुल कलेज बन्द गरिएको छ । दिल्लीमा वायू प्रदुषण चरम स्तरमा पुगेपछि शैक्षिक संस्थाहरु बन्द भएका हुन । केही दिनयता दिल्लीको आकाश ‘विषालु’ तुँवालोले ढाकेर प्रदूषित भएको छ। स्वास्थ्य जोखिम बढेको भन्दै राज्य सरकारले...

एक एचआईभी संक्रमित महिला जो उपचारबिनै सन्चो भइन्ः एक अर्ब बढी कोषमा परीक्षण गर्दा पनि भेटिएन संक्रमण

एजेन्सी । एचआईभी एड्सलाई पहिले–पहिले मृत्युवरण हुने रोग भनिन्थ्यो तर अहिले आएर यो रोगलाई दीर्घ रोगको रुपमा लिने गरिएको छ । जस्तै सुगर, ब्लडप्रेसर, दमजस्ता दीर्घ रोगहरुसँग यसको तुलना गर्न थालिएको छ । मानिसहरुले यसलाई पहिलेजस्तो भयावह र मरिहाल्ने रोगको...

अमेरिकालाई पछि पार्दै चीन बन्यो विश्वकै धनी देश, २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बृद्धी

एजेन्सी । चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन डब्लूटीओ०को सदस्य हुनुभन्दा एक वर्ष अगाडि देखिको तथ्यांक सार्वजनिक...

दोहा विमानस्थलमा निर्वस्त्र जाँच गरिएका अस्ट्रेलियाली महिलाद्वारा कतारमाथि मुद्दा

काठमाडौं । दोहा विमानस्थलमा जाँचका लागि विमानबाट ओरालेर वस्त्र फुकाल्न लगाएर सुत्केरी हो कि भनी परीक्षण गरिएका अस्ट्रेलियाली महिलाहरूले कतारमाथि मुद्दा दायर गर्ने भएका छन्। हमाद विमानस्थलमा एउटा भर्खरै जन्मिएको शिशु भेटिएपछि ती महिलाहरूलाई सन् २०२० को...

भारतमा प्रहरी र माओवादीबीच भिडन्त : माओवादीका केन्द्रिय नेतासहित २६ कार्यकर्ता मारिए

भारत । भारतमा प्रहरी र माओवादी समूहबीच दोहोरो भिडन्त भएको छ । हिजो भएको भिडन्डमा कम्तीमा २६ माओवादी कार्यकर्ता मारिएको भारतीय स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको गडचिरोली जिल्लास्थित मार्दीन्तोलामा भएको भिडन्तमा माओवादीका केन्द्रीय नेतासहित २६...