अन्तराष्ट्रिय


अमेरिकामा आँधीमा परी ७० बढीको मृत्यु, आपतकालीन घोषणा

एजेन्सी । अमेरिकी राज्य केन्टकीमा रातभर चलेको आँधीबाट ७० भन्दा बढि व्यक्तिको मृत्यु भएको छ । अमेरिकी राज्यका गर्भनर एन्डी बेशियरले राज्यको इतिहासमा सबैभन्दा नराम्रो आँधी आएको र यो संख्या बढ्दै १ सयसम्म पुग्न सक्ने चेतावनी दिएका छन्। गर्भनर बेशियरले यो...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या फेरि बढ्यो

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ ।अमेरिकाको संघीय सरकारको तथ्यांकअनुसार पछिल्लो हप्तामा कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या औसतमा ५७ प्रतिशतले वृद्धि भएको छ । तथ्यांकअनुसार अहिले प्रतिदिन लगभग एक...

बन्द हुँदै वेबसाइट र्‍याङ्किङ गर्ने ‘एलेक्सा’

काठमाडौं । वेबसाइट र्‍या‌ङ्किङ मापन गर्दै आएको साइट एलेक्सा बन्द हुने भएको छ । अमेजनले आफ्नो सहायक कम्पनी एलेक्सा बन्द गर्ने योजना सार्वजनिक गरेको हो । वेबसाइटको र्‍यांक मापन गर्दै आएको यो साइट विगत २५ वर्षदेखि सञ्चालनमा छ । एलेक्साले कुनै पनि वेबसाइटमा...

कारोनाविरुद्ध खोपको उत्पादन आधा घटाउँदै सिरम

काठमाडौं । कोभिडविरुद्धका खोप उत्पादक कम्पनी सिरम इन्स्टिट्युटले उत्पादन घटाउने भएको छ । पछिल्लो समय कोभिड खोपको माग कम भएको भन्दै सिरमले अब उत्पादन आधा घटाउने बताएको छ । विश्वकै सबैभन्दा ठूलो कोभिड खोप उत्पादक सिरमका मुख्य कार्यकारी अधिकृत अदार पूनावालाले...

भारतीय पूर्वसेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटना

नयाँदिल्ली । भारतीय पूर्वसेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर बुधबार दुर्घटनामा परेको छ। भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अहिलेसम्म दुई जनाको शव फेला परेको छ र तीन जनाको उद्धार गरिएको जनाएको छ। घाइतेहरूको अवस्था गम्भीर छ। रावत र उनका परिवारका सदस्यहरू...

दिल्लीमा डेंगूबाट १५ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा डेंगू संक्रमणबाट कम्तीमा १५ जनाको ज्यान गएको छ । दिल्लीमा झण्डै ८ हजार ९ सय जना डेंगूबाट संक्रमित भएको भारतीय संचारमाध्यमले जनाएका छन् । एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण...

नजरबन्दमा रहेकी आङ सान सुचीलाई चार वर्ष जेल सजाय

काठमाडौं । नजरबन्दमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई ४ वर्ष जेलसजाय तोकिएको छ । प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम उल्लंघन गरेको उनी माथि आरोप लागेको छ । ७६ वर्षीया सुकीमाथि अन्य ११ आरोप पनि लगाइएको छ...

भारतमा फैलिदैँ ओमिक्रोनः एकै दिन १७ जनामा संक्रमण,नेपालमा सर्तकता जरुरी

भारतमा पछिल्लो समय ओमिक्रोन भाइरस फैलिन थालेको छ । भारतमा एकै दिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट अ‌ोमिक्रोन भाइरस देखिएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा नौ र महाराष्ट्रमा अ‍ाठ जनामा ओमिक्रोन देखिएको हो । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या...

इन्डोनेसियामा ज्वालामुखी विष्फोट, कम्तीमा १३ जनाको मृत्यु (भिडियोसहित)

इन्डोनेसिया । इन्डोनेसियाको जाभा टापुमा ज्वालामुखी विष्फोट भएको छ । विष्फोटमा परि कम्तीमा १३ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । दर्जनौं घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन् । विष्फोटमा दुई गर्भवती सहित ९८ जना घाइते भएको बताइएको छ। । मृत्यु...